×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

स्वार्कले विविध कार्यक्रम गरि स्थापना दिवस मनायो

११ पुष २०७४

विराटनगर, पुष ११
स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रालिले दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

अस्पतालले दोस्रो बार्षिक उत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पतालले शनिवार र आइतवार संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय १८ जनाले स्वास्थ्य लाभ लिएका छन् । यस्तै अस्पताल प्रांगढमा सञ्चालन गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ ।

२ वर्षको अबधिमा ४३ हजार २ सय ५० जनालाई स्वास्थ्य सेवा पुर्याएको अस्पतालले प्यारालाइसि (पक्षघात) मुख बाङ्गिने, पक्षघात, ढाड, कम्मर, गर्धन दुख्ने, डिस्क प्रोल्याप्स, हड्डी खिइएको र नशा च्यापिएको वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको सफल उपचार गर्दै आएको डाक्टर अनिल पौडेलले जानकारी दिए ।

बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीेले अस्पतालले पुर्याएको गुणस्तरीय सेवाको महत्वपूर्ण रहेको भन्दै विराटनगर महानगरपालिका अस्पतालको गुणस्तरीय सेवा प्रवाहमा सहयोग गर्न पछाडि नहटने बताए ।

कार्यक्रममा बोल्दै लामो समयदेखि नशा च्यापिएर हलचल गर्न नसक्ने अवस्थामा पुगेका विराटनगर ८ का खिला निरौलाले स्पार्कले आफूलाई पुर्नजिवन दिएको बताए ।

बार्षिकोत्सवको अवसरमा वरिष्ठ न्युरो सर्जन डाक्टर सुदन ढकाल, युवासंघका सचिव पर्शुराम बस्नेत, अस्पतालका अध्यक्ष रुपेश अधिकारीलगायतले अस्पतालका गतिविधिको जानकारी गराउदै उत्तरोत्तर प्रगतिको शुभकामना दिए । यस्तै उत्कृष्ट काम गर्ने अस्पतालकी कर्मचारी अमिताकुमारी साहलाई १० हजार नगदसहित वर्ष कर्मचारीको उपाधीले सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top