×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हट्यो चक्रवातको असर : तराईको मौसम पूर्ण सफा, पहाडी क्षेत्रको आंशिक

८ जेष्ठ २०७८

८ जेठ, काठमाडौं ।

अहिले देशका धेरै ठाउँमा घाम लागेको छ ।

तराईका जिल्लाको मौसम पूर्ण सफा रहेको छ भने पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार अरब सागरमा विकसित भएको चक्रवातका कारण नेपालमा आएको मौसम प्रणाली हटेको छ । योसँगै आकाश खुल्न थालेको छ । अबको तीन दिनसम्म नै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ ।

काठमाण्डौ उपत्यकामा सामान्य बादलसँगै घाम लागेको छ । तर उपत्यकासहित पहाडी क्षेत्रमा दिउँसोपछि भने मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।

मौसमको अन्य प्रणालीको कारण नभइ प्रि–मनसुनको समय भएकाले दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top