×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

टेकराज बन्जरा
विराटनगर,बैशाख १५ ः परिवर्तनका लागी हातेमालोले आज ११औँ हप्ता पनि सरसफाई लगायतका विभिन्न कार्यक्रम गरेको छ ।

सहभागीहरुले आज विराटनगरको पुष्पलालचौकमा सरसफाई, जेब्रा क्रसिगं बनाउनुका साथै ठाउँ–ठाउँमा ट्राफिक नियम सम्बन्धी बोर्डहरु झुन्ड्याएका छन् ।

परिवर्तनका लागी हातेमालोको उक्त कार्यक्रममा पत्रकार, स्थानीय सरोकारवाला,ट्राफिक प्रहरी साथै विराटनगर महानगरको दमकल टिम लगायतको संलग्नता रहेको थियो ।

विराटनगर महानगरका ट्राफिक प्रहरी निरीक्षक मदन गिरीले पनि कार्यक्रमको सुरुदेखि अन्त्यसम्म साथ दिएका थिए । परिवर्तनका लागि हातेमालोले उल्लेखनीय काम गरेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै अभियान्ता विनोद परीयारले सबैको सहयोगले आफुलाई हौसला मिलेको र आगामी दिनमा पनि सामाजिक कामका लागि सबैको साथ चाहिएको बताए ।

परिवर्तनका लागि हातेमालोले सरसफाई लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top