×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

हिरो सुपर स्प्लेण्डरको माइलेज प्रतिलिटर ९० किलोमिटरसम्म !

२५ असार २०८१

२४ असार , विराटनगर ।

नेपालकालागि हिरो ब्राण्डको मोटरसाइकलको आधिकारिक वितरक सिजीमोटर्सले सोमबार विराटनगरमा माइलेज चेकअप सम्पन्न गरेको छ ।कम्पनीको विराटनगर बिक्रेता लक्ष्मी ट्रेडिङहाउस प्रा. लि. हाताबाट सुरुभई करिव २० किलोमिटरको दुरीमा मोटरसाइकल कुदाएर माइलेज चेक गरिएको हो ।

 

हिरो ब्राण्डको सुपर स्प्लेण्डर मोटरसाइकलका २० जनाप्रतिनिधि ग्राहकमाँझ गरिएको माईलेज चेकअपमा प्रतिलिटर ९० किलोमिटरसम्म माईलेज मापन गरिएको कम्पनीका रिजनल सर्भिस मेनेजर हेमशंकर शाहले जानकारी दिए । माईलेज चेकअपमा सबैभन्दा बढी माईलेज मापन गरिएका पहिलो, दोस्रो र तेस्रो हुनेलाई आकर्षक उपहार प्रदान गरिएको थियो ।

जसमा उपेन्द्र मुखिया प्रथम, सूर्य सिग्देल दोस्रो र दिव्यभगत तेस्रो भएको शाहले जानकारी दिए । बाँकी सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । बिजेताहरुलाई विराटनगर महानगरपालिका वडा नं.५ का वडाध्यक्ष सन्तोष न्यौपाने, लक्ष्मी ट्रेडिङ हाउस प्रा. लि का अध्यक्ष सुवास आचार्य, कम्पनीका रिजनल सेल्स मेनेजर कुन्दन भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

साथै ग्राहकको मोटरसाइकलमा आवश्यकताअनुसार ३ देखि ७ लिटरसम्म पेट्रोल कम्पनीले निःशुल्कप्रदान गरेको थियो । कम्पनी र ग्राहकबीचको सम्बन्धलाई सुमधुर बनाउन र माईलेज कसरी बढी बनाउन सकिन्छ भनेर जानकारी दिनकालागि यस खाले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top