Nepal Times
Nepal Times
3
Shares

हुम्लामा हिउँ पर्यो

हुम्लामा हिउँ पर्यो

९ वैशाख, हुम्ला । हुम्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

नाम्खा गाउँपालिकाको तिल, हल्जी, हिल्सा लगायतका क्षेत्रमा बुधबारदेखि नै हिमपात भएको थियो भने जिल्ला सदरमुकाम सिमकोटामा बिहिबार विहानदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण सो क्षेत्रको जनजिवन प्रभावित भएको छ । त्यस्तै दूई दिनदेखि हवाई उडानसमेत ठप्प भएको छ । यद्यपी खेतमा लगाएको बालीका लागि लभदायक हुनेभएपछि किसानहरु भने खुशी भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.