×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१ जना प्रहरीले ८ सयको सुरक्षा गर्नुपर्ने

९ भाद्र २०७६

९ भदौ,विराटनगर ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार आयोजित जिल्ला समितिको बैठकमा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सामाजिक संरचना लगायतका कारण फौजदारी अपराध बढेको बताउदै त्यसलाई न्युकिरण गर्न समुदायसंग साझेदारी आवश्यक रहेको बताए ।

एक जना प्रहरीले हाल ८ सय जनाको सुरक्षा गर्नु परिरहेको बताउदै उनले १ जना प्रहरीको दरबन्दी थप्दा राज्यले २ करोडको दायित्व वहन गर्नुपर्ने अवस्था रहेको बताए । नयां दरबन्दी थप्नु भन्दा पनि समुदाय र प्रहरी मिलेर सहकार्य गरे प्रभावकारी हुने उनले बताए ।

जिल्ला समन्वय समितिका मोरङका प्रमुख नरेश पोखरेलले प्रहरी प्रशासनले मात्र शान्ति सुरक्षा कायम हुन नसक्ने बताउदै नागरिक समाज र समुदायको भूमिका महत्वपूर्ण भएको बताए । अपराध न्युनिकरण गर्न नागरिकसंग प्रहरी साझेदारी आवश्यक रहेको बताउदै उनले समुदायप्रहरी साझेदारी कार्यक्रमलाई थप गतिशिल र ब्यापक बनाएर लैजानुपर्ने सुझाव दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समुदायसंग सहकार्य गर्दै प्रबिधि मैत्री भएर प्रहरी अघि बढनुपर्ने सुझाव दिए । प्रदेश १ प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीको सहभागितामा भएको कार्यक्रममा विभिन्न सरोकारवालाको उपस्थिति थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top