×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१ नं. प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

विराटनगर, माघ २०
प्रदेश नं. १ को प्रदेशसभाको आजदेखी सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सांसदहरुले सहकार्यमा जोड दिएका छन् । उनीहरुले सरकार एकलौटी रुपमा अगाडी बढेको भन्दै आइन्दा यस्तो कार्य नदोह¥याउन सत्तापक्षलाई सचेत समेत गराएका छन् ।

बैठकमा नेपाली काग्रेसको संसदीय दलका नेता राजिव कोइरालाले सरकार सँग सहकार्य गर्ने तर पछि नलाग्ने बताए । उनले प्रदेश सरकारले समयमा बजेट कार्यान्वय नगर्दा प्रतिपक्ष समेत बदनाम हुने अवस्थामा पुगेको जिकिर गरे ।

कोइरालाले प्रदेश सरकारको भनाइ र गराइ समेत नमिलेको भन्दै आलोचना गरेका थिए । उनले अहिले संघियता कागजको नाउ जस्तो भएको भन्दै कुनैपनि समय दुर्घटनामा पर्न सक्ने दाबी गरे ।

बैठकमा नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले सरकारको काम कार्वाहीको बचाउ गरेका थिए । बैठकमा बोल्दै आङबोहाङल प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसार बिकासका कामलाई कार्यान्वयको चरणमा लान कर्मचारी समायोजन, नयाँ अभ्यास, संघिय सरकारबाट हस्तान्तरण लगायतका कारणले बजेट कार्यान्वयनमा ढिलाई भएको दावी गरे । उनले अबका दिनमा सत्ता पक्ष र प्रतिपक्षको रुपमा अगाडी बढ्न नहुने बताए ।

संघिय समाजवादी फोरमका संसदिय दलका नेता जयराम यादवले प्रदेश राजधानी र नामाङ्कनको विषय टुङ्गो लागाए पछि मात्र विकास र समृद्धिको बाटोमा अगाडी बढ्न सकिने बताए । उनले संसदिय समिति र मन्त्री मण्डलाई पुर्णता दिनु पर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्रपार्टी संसदीय दलका नेता इन्दीरा राई र संघिय लोकतान्त्रीक रष्ट्रिय दलका नेता विष्णु तुम्बहाम्फेले ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नाम टुङ्गो लागाउनु पर्नेमा जोड दिए ।

प्रदेश सभा बैठकमा संसदको कार्य व्यवस्था परामर्श समितिको सदस्यमा नेकपा सांसद मोहन कुमार खड्काको स्थानमा सिता थेवेलाई सर्वसम्मत नियुक्त गरिएको छ । बर्षे अधिबेशन अन्त्य भएको तीन महिना २७ दिनपछिबाछ सुुरु भएको हिउँदे अघिबेशन प्रदेश प्रमुख प्रा. डा. गोबिन्द तुम्वाहाङले अधिवेशन आब्हान सम्बन्धी पत्र सभामुख प्रदीप भण्डारीले पढेर सुनाएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top