×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

६ नाटक मञ्चन गर्दै आरोहण नाटक महोत्सव समापन

७ असार २०८१

६ असार, विराटनगर ।

‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ ।

हाटखोलास्थित गुरुकुलमा शनिबारदेखि शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा बुधबार कलालय इटहरीले विश्वेश्वर प्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो ।

सुगम दुलालको नाट्यकरण तथा प्रज्वल पराजुलीको निर्देशनमा तयार उक्त नाटकले एउटा व्यक्तिको मनोविज्ञानलाई देखाएको थियो ।

नकारात्मक तत्वहरुले मानिसको सकारात्मक मनस्थितीलाई कसरी बिगार्दै शत्रुताको विशाल आधार खडा गर्न सक्छ भन्ने कुरालाई नाटकमा प्रस्तुत गरिएको थियो ।

नाटकमा प्रजल दुलाल, आशीष पुरी, करण प्याकुरेल, नितीका घिमिरे लगायतको अभिनय रहेको थियो ।

यससँगै असार १ देखि शुरु भएको नाटक महोत्सव पनि सकिएको छ । आयोजक आरोहण गुरुकुल विराटनगरले चौथो अध्याय मञ्चन गर्दै शुरु भएको महोत्सवमा दोस्रो दिन कदम थिएटरले जयमाया आफू मात्रै लिखापानी आइपुगी, तेस्रो दिन ह्वी क्यानले स्कुल र पिस नेपालले हेत्छाकुप्पा मञ्चन गरे ।

चौथो गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले सुरुङ मञ्चन गरेका थिए ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको महोत्सवमा कोशी प्रदेशका कुल ६ वटा नाटक मञ्चन भए ।

कोशी प्रदेशका नाट्यकर्मी तथा साहित्यकारहरुको जमघट र आपसी सांस्कृतिक आदानप्रदान भएको महोत्सवले आगामी कार्यक्रम आयोजना गर्न हौसला मिलेको आरोहण विराटनगरका अध्यक्ष तथा महोत्सव निर्देशक भैरव क्षेत्रीले बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top