×

NEPAL TIMES UPDATES

Playing
दोस्रो विश्वयु*द्धपछि सबैभन्दा हिं*सात्मक चरणमा विश्व || Nepal Times
Mar 25, 2026
Playing
इरानलाई १५ बुँदे प्रस्ताव, भान्स र रुबियो वार्तामा खटिए, २ देशमा संकटकाल|| Nepal Times
Mar 25, 2026
Playing
खाडीको रोजगारी धरापमा, सबै आशा अब बालेनसँग || Nepal Times
Mar 25, 2026
Playing
प्रधानमन्त्री बन्दै बालेनका लागि बलिया बनेका दुई चुनौती#balen #nepal || Nepal Times
Mar 25, 2026
Playing
रविलाई अमेरिकी दूतको फोन, नयाँ सरकारसँग चीनले सहकार्य गर्ने || Nepal Times
Mar 25, 2026
Playing
Top 15 Afternoon News || Mar-25-2026 || Nepal Times
Mar 25, 2026
Playing
इरान र इजरेलबीच आक्रमण जारी, खाडी देशहरूमा पनि हमला|| Nepal Times
Mar 25, 2026
Playing
लारिजानीको ठाउँमा नयाँ सुरक्षा प्रमुख, Kuwait को एयरपोर्टमा ड्रोन हम ला || Nepal Times
Mar 25, 2026
Playing
कहिले मैदानमा फर्किन्छिन् साम्बा ?घुँडाको शल्यक्रिया सफल|| Nepal Times
Mar 25, 2026
Playing
४५ सांसदले १७ मातृभाषामा शपथ लिने, कसको कुन भाषामा सपथ ?|| Nepal Times
Mar 25, 2026

किट अभाव हुँदा पाल्पामा कोरोना परीक्षण प्रभावित

४ जेष्ठ २०७८

४ जेठ, पाल्पा ।

अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा किट अभाव भएपछि कोरोना पाल्पामा परीक्षणको काम रोकिएको छ ।

Advertisement

किट अभावमा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेकाले एक हप्तादेखि परीक्षण गराउन पाएका छैनन् ।

पाल्पामा कोरोना परीक्षण रोकिएपछि कतिपय भने बुटवल पुगेर परीक्षण गर्न बाध्य भएको अस्पतालका डाक्टर जगदीश कुँवरले जानकारी दिए । प्रयोगशालामा पीसीआर र आर एन ए एक्ट्रयाक्शन किट सकिएको कुँवरले बताए ।

एक हप्ता अगाडि स्वास्थ्य आपूर्ति केन्द्र टेकुबाट प्राप्त भएको पाँच सय थान किट दुई दिनमै सकिएको जनाइएको छ । दुई हजार किट माग गर्दा पाँच सयमात्र आएको अस्पतालले जनाएको छ ।

Advertisement

दैनिक सरदर दुई सय जनाको स्वाब परीक्षण हुँदै आएको पाल्पाको प्रयोगशालामा अहिले किटको अभाव भएपछि कोरोना परीक्षणका लागि पुग्नेहरू त्यसै घर फर्किनुपरेको छ ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top