NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

महानगरमा नमूना विद्यालयका लागि एक वर्षको तलबभत्ता दिनेछु ः भीम पराजुली मेयर, विराटनगर महानगरपालिका

शुक्रबार असार २९ , २०७५
Reading Time: 1 min read
A A
महानगरमा नमूना विद्यालयका लागि एक वर्षको तलबभत्ता दिनेछु ः भीम पराजुली मेयर, विराटनगर महानगरपालिका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,असार २९

(विराटनगर महानगरपालिकामा भीम पराजुलीले जनप्रतिनिधीका रुपमा मेयरको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । यो एक वर्षमा विराटनगरमा के कस्ता कामहरु महानगरले गर्याे र अबका योजना के छन लगायत विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सम्वाददाताले महानगरका मेयर भीम पराजुलीसँग गरेको कुराकानीमा आधारित)

शिक्षा र भौतिक पूर्वाधारको विकासलाई मैले विराटनगरको पुर्नउत्थानसँग जोडेर हेर्ने गरेकोछु । महानगरमा हामी निर्वाचित भएर आएको एक वर्ष भएको छ । यो अवधिमा हामीले प्रतिबद्धता जनाएको यहाँको सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने, मोतियाविन्दुका विरामीको निशुल्क उपचार र बृद्धभत्ता वितरणलाई सहज बनाउने प्रतिबद्धता पूरा गरेका छौ । यस्तै छोरीहरुमा हुने विभेद हटाउन पहिलो सन्तान छोरी हुने अभिभावकलाई ३ हजारसहित सम्मान गर्ने कार्यक्रमको सुरुवात गरेका छौ ।

LS Auto

विराटनगरको पुर्नउत्थानका लागि महानगरले शिक्षा र भौतिक पूर्वाधारको विकासलाई पहिलो प्राथकितामा राखेको छ । शिक्षाको विकासपछि मात्र हाम्रो समाज, सामाजिक जीवन र यहाँको गरिबी हट्ने हुदा महानगरले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर योजना बनाई त्यही अनुशार बजेट विनियोजन गरेको छ । यहाँका संस्कृतसहितका ५ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न हरेक विद्यालयलाई ५० लाखका दरले बजेट छुट्याइएको छ । यस्तै विराटनगरमा रहेका ५४ विद्यालय मध्ये ३२ विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिएको छ ।

यस्तै महानगरमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी गर्ने योजना बनाइने तयारी छ । शिक्षालाई नै प्राथमितामा राखेर मैले यो एक वर्षको मेरो सम्पूर्ण तलवभत्ता यहाँका ४ वटा सामूदायिक विद्यालयमा दिने घोषणा गरेको छु । निजी विद्यालयले १० प्रतिशत छात्रबृत्ति दिने नियम बनेपनि कार्यान्वयन नभएको अवस्थामा महानगरले त्यसको अक्षरस कार्यान्वयन गराएको छ । यस्तै कोशी अन्चल अस्पतालाई प्रदेशकै अस्पतालको रुपमा विकास गर्न शिक्षण अस्पतालको रुपमा अगाडि बढाउने काम सुरु भएको छ । यसलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ । विराटनगर महानगरमा सन्चालित तीन ठूला सडक तथा ढल निकास परियोजना हामी जनप्रतिनिधी नआएको भए बन्द हुने स्थितीमा रहेका थिए । जसलाई हामीले पुन कार्यान्वयनको चरणमा ल्याएको छौ ।

उनले भने यदि जनप्रतिनिधी महानगरमा नआएका भए यहाँका ६ लेन , ढल निकास र ग्रामीण सडक परियोजना अलपत्र परेर अनसक्सेस नै हुने थिए , यसैले यी योजनाका लागि पनि जनप्रतिनधि आउनु बरदान सावित भएको छ । जनप्रतिनिधी आएपछि यहाँका परियोजनामा हुने करोडौको अनियमितता पनि हामीले रोकेका छौ । देशभर सन्चालित परियोजना मध्य यहाँका परियोजना अगाडि रहेका छन । जसका आधारमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले विराटनगर महानगरलाई पुरस्कृत र सम्मानित गर्नुभएको थियो ।

यहाँका विकास निमार्णमा देखिएका कमजोरी तथा असन्तुष्टिहरुलाई मैले खुलेर खबरदारी गर्न सार्वजनिक अपिल नै गरेको छु । यही आधारमा यहाँ गुणस्तरीय कामहरु भएका छन । कमसल सामाग्री प्रयोग भउका सथानका सरचना मैले स्वयम गएर भत्काएको छु । महानगरमा शुसासन कायम गर्नू मेरो अर्काे उद्धेश्य हो मैले सपथ लिदै गर्दा जनाएको प्रतिबद्धता पूरा गर्ने चरणमा छुृ । मैले भनेको थिए म पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न म यसमा प्रतिबद्ध छु ।

भौतिक पूर्वाधारको विकासमा महानगरले अल्प, मध्य र दीर्घकालीन योजना बनाउको छ। यस महानगरमा देशकै नमूनाका रुपमा अत्याधुनिक तारीणी प्रसाद कोइराला सन्चार ग्रामको निमार्ण जारी रहेको छ । यसको निमार्ण पश्चात सन्चारकर्मीहरुले एकै थलोबाट सवै आधुनिक सेवाहरु प्राप्त गर्नेछन । यस्तै कला सस्कृतिको जगेर्ना गर्नका लागि महानगरले शुशीला कोइराला नाटकघरको निमार्णलाई पनि तीव्र गतिमा अघि बढाएको छ । यहाँ रहेको ऐतिहासिक वीरेन्द्र सभागृहलाई पुर्ननिमार्ण गर्ने काम सुृरु गरिएको छ । यस्तै २५ सय मानिस अट्ने गरी विराटनगर १९ मा अन्तराष्ट्रिय स्तरको सभाहलको निमार्ण गरिने छ ।

जसको डिपिआरका लागि यस आर्थिक वर्षमा नै ३५ करोड बजेट छुट्याइएको छ , यसलाई केन्द्र सरकारले पनि बहुवर्षीय योजनामा राखेको छ । यस्तै यहाँको सुकुम्वासी समस्या समाधानका लागि खोला किनारमा रहेका बस्तीहरुलाई एकृकीत गरी सहारा नेपाल, जीवन विकास र महानगरको सहयोगमा ६० वटा घर निमार्ण गरिने छ । यस्तै यस क्षेत्रको मुख्य पचिान बोकेको ऐतिहासिक विराट राजाको दरबारको पुननिमार्ण गरी यसक्षेत्रमा विश्वभरका पर्यटक भित्राउने लक्ष्य महानगरले राखेको छ । यसका लागि १ अर्बको योजना तयार पारिएको छ । विभिन्न तथ्यहरुका आधारमा विराटराजाको दरबार बनाइने छ । यसकालागि डिपिआर तयार पार्न १ करोड बजेट छुट्याइएको छ भने उद्योगी सुरेन्द्र गोल्छाको अध्यक्षतामा समिति नै गठन गरिएको छ । यस्तै बढदो शहरीकरणलाई मध्यनगर गर्दे विराटनगर ५ मा ७ कठ्ठा जमिनमा आधुनिक पार्कको निमार्ण प्रक्रिया सुरु गरिएको छ ।

यसैगरी विराटनगरको सीमा जोडिएको बुढीगगां गाँउपालिकामा मेघा सिटी प्रोजेक्टमा रुपमा प्रादेशिक वसपार्कको निमार्ण प्रक्रिया पनि सुरु गरिने छ । यस्तै जोगवनी नेम्वा रिङरोडको अवधारणा विकास गरिएको छ । जसबाट यहााको बढदो ट्राफिक ब्यवस्थापन हुनेछ । यस्तै महानगरमा रहेको मोरङ सुनसरी सिचाई आयोजनाको नहरलाई ब्यस्थापन गर्न डिपिआर बनाउने काम जारी रहेको छ । यस्तै विराटनगर ३ मा १ विगाह ७ कठ्ठामा भ्यू टावरको निमार्ण गर्ने योजना अघि बढेको छ । जसकालागि ५० करोड छुट्याईसकिएको छ । यसैगरी बहुवर्षीय योजनामा बजार क्षेत्रमा रहेको एबी पल्टमा ब्यापारिक महल देखि अन्डर ग्राउन्ड पार्किङ सहितको आधुनिक मनोरन्जनपार्क बनाउने योजना महानगरले तय गरेको छ । विश्वका विभिन्न शहरसँग भगिनी सम्बन्ध कायम गरी महानगरको थप प्रचार र विकास गर्ने रणनीति पनि हामीले लिएका छौ ।

प्रदेशको स्थायी राजधानी हुदै गरेको विराटनगरलाई यहाँका प्रदेशसरकारका कार्यालय, मन्त्रालयका लागि विराटनगर १९ मा १५ सय विगाह जमिनको ब्यवस्था महानगरले गरिसकेको छ । स्थायी राजधानी घोषणासगै त्याहाको काम सुरु हुनेछ । यस्तै विराटनगरका पूर्व र पश्चिम तर्फ रहेका सिघिया तथा केसलियालाई ब्यवस्थित गरी जलयात्रा र पार्कसहित आधुनिक रुपमा विकास गर्ने योजना पनि सुरु गरिएको छ । जसका लागि तटबन्ध सहित डिपिआर बनाउन ३ अर्बको योजना अघि बढाइएको छ ।

यहाँको समृद्धिका लागि भूउपयोग नीति अबलम्व गरिने छ । रोजगारी सृजना गर्न महानगरले प्राविधिक शिक्षा र सीप सिकाईलाई प्राथमितामा राखेको छ । अब मोरङ, सुनसरी औद्योगिक करिडोरका उद्योगहरुबाट माग भए वमोजिमका जनशक्ति उत्पादन गर्न महानगरले आफै तालिम दिनेछ । यसका लागि ३ स्थानको पहिचान गरी काम अघि बढीसकेको छ ।

अबको ५ वर्षमा विराटनगरको मुहार फेरिने छ । ऐतिहासिकता बोकेको विराटनगर जुटमिल तत्काल सुरु गर्नुपर्नेछ । लामो समयदेखि यहाँका उद्योगीले माग गरिरहेको विशेष आर्थिक क्षेत्र ( सेज) तत्काल स्थापना गर्नु पर्नेमा महानगरले जोड दिएको छ । सुनसरी मोरङमा रहेको साल्ट टेडिङको नाममा रहेको ३१२ विगाह जमिन सेजका लागि छुट्याउनका लागि अघि बढेको फायल अर्थमन्त्रालयमा राकिएको छ, त्यो फायल तत्काल अघि बढाउन पनि म जोडदार माग गर्दछु । निजी क्षेत्रसँगको सहकार्य विना अबको समृद्धि सम्भव छैन । यसकालागि स्थानीय सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको छ ।

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.