×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-26-2026 || Nepal Times
Mar 26, 2026
Playing
वार्ताको आवरणमा इरान कब्जा गर्न स्थलगत युद्धको तयारी ?|| Nepal Times
Mar 26, 2026
Playing
Oli,Lekhak र Khapungलाई १० वर्षसम्म जेल सजाय सिफारिस, कार्यान्वयनको जिम्मा Balenलाई || Nepal Times
Mar 26, 2026
Playing
राजनीतिमा लाग्दा व्यापार छोड्नुपर्छ ,भवानी राणाले देखाइन् राजनीति–अर्थतन्त्रको कनेक्शन
Mar 26, 2026
Playing
अब्राहम लिंकनमा इ रानी क्षेप्यास्त्र, इ रानले अस्वीकार गरेका १५ बुँदे प्रस्तावमा के छन् ?||
Mar 26, 2026
Playing
२७४ माननीयको आज राष्ट्रिय पोशाकमा शपथ,४७ सांसदले रोजे मातृभाषा|| Nepal Times
Mar 26, 2026
Playing
आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना|| Nepal Times
Mar 26, 2026
Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026

खोलाको किनारदेखि आँगनसम्मै अलैँची, नर्सरीमा २५ लाख बिरुवा

१२ कार्तिक २०७८

१२ कार्तिक, लमजुङ ।

युवाजनशक्ति विदेश पलायन हुँदा गाउँघरका खेत बाँझो बनिरहेका छन् । खेतबारी बनमारा घाँस र कुरोको बोटले लपक्क ढाकेको बाँझो बनेका छन् । तर, गरे सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् उत्तरी लमजुङको छिनखोला गाउँका बासिन्दा ।

Advertisement

उच्च पहाडी भेगमा वन्यजन्तुको शिकार गरेर गुजारा चलाउने मनासशयले पुर्खाले बसालेको डाँडापाखा र भिरालो बस्ती अहिले छिनखोलाका बासिन्दाले गाउँकै मुहार फेरेका छन् ।

आजभन्दा १७ वर्षअघि भेँडा, बाख्रा, गाईभैँसी पालेर जीविका चलाउँदै आएका उनीहरुले पुरानो कृषि प्रणालीलाई विस्थापित गरेका छन् । पछिल्लो समय कृषकको आम्दानीको मुख्य स्रोतको रुपमा स्थापित भएको अलैँची खेतीप्रति लगाब ठूलो छ ।

पहिला कोदो, मकै, आलु र अन्य खाद्यन्न बाली उब्जिने खेतबारी अहिले अलैँची खेतीले भरिएका छन् । छिनखोलाको किनारदेखि घरको आँगन र कर्सासम्मै अलैँची रोपेका छन् ।

अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङ मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीय हुन् । उनले भने, ‘छिनखोला लमजुङमा सबैभन्दा बढी अलैँची उत्पादन गर्न सफल भएको गाउँ हो ।’ गाउँलेले वार्षिक ८० देखि १ सय २० क्विन्टल अलैँची उत्पादन गर्ने गर्छन् ।

अध्यक्ष तामाङका अनुसार छिनखोलाका विभिन्न नर्सरीमा २० देखि २५ लाखको हाराहारीमा अलैँचीको बिरुवा छन् । अलैँची व्यवसाय महासंघ नेपालले लमजुङको अलैँची अरु जिल्लामा उत्पादन हुने अलैँचीभन्दा गुणस्तर भएको प्रमाणित गर्दै यसअघि नै सम्मानित गरिसकेको छ ।

नेपालको पूर्वीजिल्ला इलाम, ताप्लेजुङमा हुने अलैंचीलाई लमजुङमा व्यवसायिक रुपमा खेती गर्ने कार्य तीब्र गतिमा बिरहेकोले अलैँचीको पकेट क्षेत्रको रुपमा अघि बढेको हो ।

जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण अलैंची जोन लमजुङले जनाएको छ ।

Advertisement

हाल नेपालका ४२ जिल्लामा अलैंची खेती विस्तार भइसकेको छ । नेपालमा उत्पादित अलैँची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारी व्यवसायीले गरिरहेका छन् । अलैँची निर्यात गर्न बंगलादेशसँग छलफल भइरहेको अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तामाङले बताए ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top