NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ? शुक्रबार अशोज ३ , २०८२
यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते शुक्रबार अशोज ३ , २०८२
पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

अडानीको कारखानमा ड्रोन, मिसाइल र AK–47 का गोली बन्ने

सोमवार फाल्गुन १४ , २०८०
Reading Time: 1 min read
A A
एक रिपोर्टले अडानीले ३० अर्ब डलर गुमाए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ फागुन, एजेन्सी ।

छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश स्थित कानपुर डिफेन्स करिडोरमा भारतीय धनाढ्य अडानी समूहको डिफेन्स एकाई स्थापना भएको छ । २०० हेक्टरमा बनेको यस एकाईमा तोपदेखि ड्रोन, गोला बारूद, मिसाइल, अन्य हतियारहरु बन्ने बताइएको छ । यहाँ शर्ट रेन्ज मिसाइलहरु बनाइने बताइएको छ । योे एशियाकै सबैभन्दा ठूलो गोला–बारूद निर्माण एकाई हो ।

रक्षा क्षेत्रमा आत्मनिर्भरताका लागि कानपुर साढस्थित डिफेन्स करिडोरमा अडानी डिफेन्स एन्ड एरोस्पेसको पहिलो यूनिट तयार भएको हो । झण्डै १५०० करोडमा तयार भएको यो स्मल क्यालिबर एम्यूनेशन मेन्युफ्याक्चरिंग प्लांटमा मार्चदेखि तोप–गोला र ह्यान्ड ग्रेनेड उत्पादन शुरु हुने बताइएको छ । प्लांटको पहिलो यूनिटमा सबैभन्दा पहिले रायफल लाइट मशीन गन (एलएमजी) एके– 47  र कार्बाइनको गोलीहरु बन्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

LS Auto

त्यसपछिको चरणमा आर्टिलरी गन, गोला–बारूद तोपहरु र ह्यान्ड ग्रेनेड समेत, सेनाका लागि अलग–अलग प्रकारका अस्त्र–शस्त्र एव सुविधाहरुसंग सम्बन्धित विभिन्न उत्पादनहरु हुने योजना रहेको प्लान्टका अधिकारीहरुले बताएका छन् । भविष्यमा यहां टोड तोपका सीरीजहरु बनाइने पनि योजना छ । टोड तोपहरुको प्रयोग भियतनामदेखि रूस–यूक्रेन युद्धसम्म भईसकेको छ । पहिलो यूनिटको परीक्षण पूरा भइसकेको छ ।

यहाँ मेक इन इंडिया अन्तर्गत बुलेट प्रुफ ज्याकेट, ड्रोन, लडाकू विमान, हेलीकप्टर, मिसाइलहरु बनाइने बताइएको छ । डिफेन्स करिडोरमा गोलाबारुद बनाउँनेदेखि यहाँ भंडारगृह पनि बनाइएको छ । अहिले पनि यस क्षेत्रको आसपासमा खाली जमीनहरु निकै देखिएको छ । जसमा रक्षा क्षेत्रसंग जोडिएका औद्योगिक एकाईहरु स्थापित गर्ने भारत सरकारको तयारी छ । अडानी समूहले नै त्यसमा काम गरिरहेको छ ।

भारत आत्मनिर्भरता तर्फ तिव्र गतिमा बढिरहेको छ । आर्थिक वर्ष २०२२–२३ मा भारतले रक्षा निर्यातमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छ । आर्थिक वर्ष वित्त वर्ष २०२२–२३ मा रक्षा निर्यात १६ हजार करोडको अहिलेसम्मकै उच्चतम स्तरमा पुगेको छ, जो २०१६–१७ को तुलनामा १० गुणाले धेरै हो । भारत आज ८५ भन्दा धेरै देशहरुमा आफ्ना हतियारहरु निर्यात गरिरहेको छ ।

झण्डै आठ वर्ष अघिसम्म पनि आयात कर्ताको रुपमा मात्रै रहेको भारत आज डोर्नियर–228, 155 एमएम एडभान्स्ड टोड आर्टिलरी गन्स (एटीएजी), ब्रह्मोस मिसाइल, आकाश मिसाइल सिस्टम्स, रडार, सिमुलेटर, माइन प्रोटेक्टेड व्हीकल्स, आर्म्ड व्हीकल्स, पिनाका रकेट र लन्चर, एम्युनिशन, थर्मल इमेजर, बडी आर्मर, सिस्टम, लाइन रिप्लेसिएभिल यूनिट्स र एभियनिक्स तथा स्मल आर्म्स जस्ता ठूलो प्लेटफर्म्सको निर्यात कर्ता बनिसकेको छ ।

फेब्र्सको रियल टाइम अर्बपछि गौतम अडानी भने १६ औ स्थानमा छन् । उनको कुल सम्पत्ति ८३ बिलियन डलर रहेको छ । यही अडानी समूहले नेपालका अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापनाका लागि चासो राख्दै आएको छ ।

Tags: #अडानीको कारखानमा ड्रोन#भारतमा हतियार प्लान्ट

लोकप्रीय

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

विचार

थप समाचार

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की
ताजा समाचार

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?
खेलकुद

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय
आर्थिक

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते
खेलकुद

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.