Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 न्यायाधीशको घरमा पैसाको थुप्रो,आगोले स्वाहा - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Вопрос-автоответ РУП «Белорусские лотереи» मङ्लबार माघ ६ , २०८२
MELBET Ставки на спорт онлайн मङ्लबार माघ ६ , २०८२
Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией मङ्लबार माघ ६ , २०८२
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

न्यायाधीशको घरमा पैसाको थुप्रो,आगोले स्वाहा

आइतवार चैत्र १० , २०८१
Reading Time: 1 min read
A A
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ चैत, काठमाण्डौ ।

न्यायालय एक यस्तो संस्था हो, जसले सत्य र न्यायको प्रत्याभूति गर्छ। जनताको अन्तिम भरोसाको केन्द्रका रूपमा रहने न्यायपालिकामा जब शंकाको बादल मडारिन थाल्छ, तब त्यसको असर सम्पूर्ण प्रणालीमा पर्छ।

यस्तै एउटा चकित पार्ने घटना भारतको राजधानी दिल्लीमा घटेको छ, जहाँ दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरमा आगलागी भएपछि ठूलो मात्रामा नगद फेला परेको छ।

न्यायको मन्दिर मानिने स्थानमै जब अनियमितताको छायाँ देखिन्छ, तब त्यसले न्यायप्रति आमजनताको विश्वास डगमगाउन सक्छ। यो घटनाले भारतीय न्यायपालिकामा हलचल ल्याएको छ।

मुख्य न्यायाधीश संजीव खन्नाको नेतृत्वमा सर्वोच्च अदालतको कलेजियमले तत्कालै उनलाई अर्को उच्च अदालतमा स्थानान्तरण गर्ने निर्णय लिएको छ। केही न्यायाधीशहरू मात्र स्थानान्तरण गरेर न्यायपालिकाको गरिमा जोगिन नसक्ने तर्क राख्दै, गम्भीर छानबिन र नैतिक उत्तरदायित्वको माग गरिरहेका छन्।

यो घटनाले न्याय प्रणालीभित्रको पारदर्शिता, उत्तरदायित्व र नैतिकता सम्बन्धी गम्भीर बहसलाई पुनः सतहमा ल्याइदिएको छ। यदि न्यायको नै ढोका भित्रैबाट नैतिकतामा प्रश्न उठ्ने अवस्था आउँछ भने, त्यसले न्याय सम्पादन प्रक्रियालाई नै गम्भीर संकटमा पार्न सक्ने भन्दै न्यायाधीशहरुको सम्पत्ति छानविनको आवाज समेत उठेको छ ।

मुख्य न्यायाधीश संजीव खन्नाको नेतृत्वमा रहेको सर्वोच्च अदालतको कलेजियमले उनलाई अर्को उच्च अदालतमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। यद्यपि, केही न्यायाधीशहरू न्यायमूर्ति वर्माको राजीनामाको माग गरिरहेका छन्।

घटनाका क्रममा न्यायाधीश वर्मा शहरबाहिर थिए। आगलागी भएपछि उनका परिवारले दमकल र प्रहरीलाई खबर गरेका थिए। आगो निभाएपछि प्रहरी र अग्नि नियन्त्रण विभागका अधिकारीहरूले एउटा कोठामा ठूलो मात्रामा नगद भेट्टाए।

तुरुन्तै उक्त जानकारी उच्च अधिकारीहरूलाई दिइएको थियो। यस घटनालाई गम्भीर रूपमा लिँदै सर्वोच्च अदालतको कलेजियमले न्यायमूर्ति वर्मालाई दिल्ली उच्च अदालतबाट इलाहाबाद उच्च अदालतमा स्थानान्तरण गरेको छ।

न्यायमूर्ति वर्मा सन् २०२१ को अक्टोबरमा इलाहाबाद उच्च अदालतबाट दिल्ली उच्च अदालतमा सरुवा भएका थिए। तर, केही न्यायाधीशहरू मात्र स्थानान्तरण गरेर न्यायपालिकाको छवि जोगिन नसक्ने भन्दै न्यायमूर्ति वर्माले राजीनामा दिनुपर्ने वा उनीमाथि गम्भीर छानबिन गर्नुपर्ने माग राखिरहेका छन्।

यो प्रकरणमा कतिपय न्यायाधीशहरूले सर्वोच्च अदालतको सन् १९९९ मा तय गरिएको इन हाउस छानबिन प्रक्रिया अनुसार अनुसन्धान गर्नुपर्ने माग गरिरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यदि छानबिन बिना नै स्थानान्तरण मात्र गरियो भने न्यायपालिका प्रतिको जनताको विश्वास कमजोर हुन सक्ने आशंका गरिएको छ। यो मुद्दामा थप अनुसन्धान गर्ने कि नगर्ने भन्नेबारे न्यायपालिकाभित्र पनि गम्भीर बहस भइरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Tags: #न्यायाधीशको घरमा पैसाको थुप्रो#न्यायमुर्तिको कर्तुत खुल्यो

लोकप्रीय

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२

विचार

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२
Мелбет

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२
Мелбет

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Вопрос-автоответ РУП «Белорусские лотереи»

मङ्लबार माघ ६ , २०८२

MELBET Ставки на спорт онлайн

मङ्लबार माघ ६ , २०८२

Рейтинг букмекеров Украины Лучшие легальные букмекерские конторы Украины 2026 онлайн Список сайтов БК с лицензией

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.