×

NEPAL TIMES UPDATES

Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026
Playing
आफ्नै श्रीमतीलाई जब श्रीमान्ले मा*रे*र कल्भर्टमुनि लुकाए|| Nepal Times
Mar 25, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-11-2082 || Nepal Times
Mar 25, 2026
Playing
Americaसंग Iran के चाहान्छ ? Trumpका शर्तहरुले यु द्ध रोकिने कि लम्बिने ? || Nepal Times
Mar 25, 2026
Playing
दोस्रो विश्वयु*द्धपछि सबैभन्दा हिं*सात्मक चरणमा विश्व || Nepal Times
Mar 25, 2026
Playing
इरानलाई १५ बुँदे प्रस्ताव, भान्स र रुबियो वार्तामा खटिए, २ देशमा संकटकाल|| Nepal Times
Mar 25, 2026
Playing
खाडीको रोजगारी धरापमा, सबै आशा अब बालेनसँग || Nepal Times
Mar 25, 2026
Playing
प्रधानमन्त्री बन्दै बालेनका लागि बलिया बनेका दुई चुनौती#balen #nepal || Nepal Times
Mar 25, 2026

एनआईसी बैंकमा बचत खातामै एक करोड बढीको बिमा

१३ भाद्र २०७६

१३ भदौ, विराटनगर ।  एनआईसी एशिया बैंकले बचतमा ब्याजका अतिरिक्त बिमा सुविधा दिनेगरि सुपर चमत्कारिक निक्षेप योजना संचालनमा ल्याएको छ ।

आफ्नो २२ औं बार्षिकोत्सवको अवसरमा उक्त योजना अन्र्तगत सो बैंकले सबै तह तप्काका ग्राहकहरुका लागि विभिन्न खाताहरु संचालनमा ल्याएको हो ।

Advertisement

सुपर चमत्कारिक बचत खाताहरु अन्र्तगत सुपर चमत्कारिक नारी बचत खातासहित सोही शीर्षकमा ज्येष्ठ नागरिक,बाबु नानी बचत खाता, विद्यार्थी बचत खाता,स्वरोजगार बचत खाता,बैदेशिक रोजगार खाता,उद्यमशील बचत खाता र सुपर चमत्कारिक तलब बचत खाता संचालनमा ल्याइएको हो ।

बैंकको प्रदेश कार्यालयले शुक्रबार नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गद शुक्रबार बाटै प्रदेश–१ मा ती खाताहरु संचालनमा ल्याइएको जानकारी गराएको छ ।

बैंकका प्रदेश–१ प्रमुख दिपक थापाले सिल्भर,गोल्ड र डाइमण्ड गरि तीन सेगमेन्टमा संचालनमा ल्याइएका ती खाता धारकहरुले बैंकले बचतमा दिने उच्चतम ब्याजका अतिरिक्त अधिकतम १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा समेत प्राप्त गर्न सक्ने जानकारी गराए ।

तीनवटै सेगमेन्टमा बिमा सुविधा रहेपनि न्युनतम १ हजारको सिल्भर,२५ हजारमा गोल्ड र १ लाखमा डाइमण्ड सेगमेन्टको खाता खोल्न सकिने र बचत अनुसारकै बिमा सुविधा उपलब्ध हुने बताए ।

बैंकका प्रदेश उपप्रमुख बिष्णुप्रसाद आचार्यले यसअघि बैंकका खाताधारीहरुले समेत आफ्नो खातालाई सुपर चमत्कारिक खातामा परिर्वतन गर्न सक्ने प्रावधान रहेको बताए । उक्त बैंकका प्रदेश १ मा ५५ वटा र देशभरिमा २ सय ९७ वटा शाखा कार्यालयहरु रहेको जनाइएको छ ।

Advertisement

खाताधारीहरुलाई बैंकले निशुल्क रुपमा उपलब्ध गराउने एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट अतिरिक्त शुल्क तिर्न नपर्ने गरी रकम झिक्न पाइने पनि जनाइएको छ ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top