×

NEPAL TIMES UPDATES

Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026
Playing
आफ्नै श्रीमतीलाई जब श्रीमान्ले मा*रे*र कल्भर्टमुनि लुकाए|| Nepal Times
Mar 25, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-11-2082 || Nepal Times
Mar 25, 2026
Playing
Americaसंग Iran के चाहान्छ ? Trumpका शर्तहरुले यु द्ध रोकिने कि लम्बिने ? || Nepal Times
Mar 25, 2026
Playing
दोस्रो विश्वयु*द्धपछि सबैभन्दा हिं*सात्मक चरणमा विश्व || Nepal Times
Mar 25, 2026
Playing
इरानलाई १५ बुँदे प्रस्ताव, भान्स र रुबियो वार्तामा खटिए, २ देशमा संकटकाल|| Nepal Times
Mar 25, 2026
Playing
खाडीको रोजगारी धरापमा, सबै आशा अब बालेनसँग || Nepal Times
Mar 25, 2026
Playing
प्रधानमन्त्री बन्दै बालेनका लागि बलिया बनेका दुई चुनौती#balen #nepal || Nepal Times
Mar 25, 2026

सुधारको संकेत : आयात घट्यो, निर्यात बढ्यो

१८ भाद्र २०७६

भदौ १८, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारको अधिकांश हिस्सा आयातले ओगटेको नेपालजस्तो देशको व्यापार समीकरणमा धेरैपछि परिवर्तन आएको छ अर्थात् आयातको प्रवृत्ति यस पटक घटेको छ, निर्यातमा तुलनात्मक वृद्धि देखिएको छ । खर्बौं व्यापार घाटाको भयावह स्थितिबाट गुज्रिरहेको मुलुकका लागि झट्ट पत्यार नलाग्न सक्छ, व्यापार घाटाको आयाम पनि यस पटक घटेको छ ।

यस पटक अर्थात् चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा आयातको प्रवृत्ति घटेको हो । भन्सार विभागले सार्वजनिक गरेको साउनको तथ्याङ्कअनुसार पहिलो महिनामा नेपालले एक खर्ब १५ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । त्यसमध्ये एक खर्ब ६ अर्ब ७२ करोड रुपियाँको आयात भएको छ । यद्यपि यो मूल्य अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा ११.५१ प्रतिशतले कम हो । उक्त अवधिमा नेपालले एक खर्ब २० अर्ब ६१ करोड रुपियाँको आयात गरेको थियो । यस हिसाबले आयात करिब १४ अर्ब रुपियाँले घटेको देखिन्छ ।

Advertisement

निर्यातमा पनि व्यापक सुधार देखिएको छ । अघिल्लो साउनको तुलनामा यसपटक २७.६८ प्रतिशतले बढेर ८ अर्ब ८३ करोड ७० लाख रुपियाँ पुगेको छ । गत वर्षको समीक्षा अवधिमा निर्यात ६ अर्ब ९२ करोड १५ लाख रुपियाँ थियो । निर्यात तुलनात्मक अवधिमा करिब दुई अर्ब रुपियाँले बढेको छ ।

व्यापार घाटा नेपालको सधैँको समस्या हो । आयातको हिस्सा क्रमशः बढ्दै जाँदा घाटाको आकार पनि निरन्तर बढिरहेको यसअघिका तथ्याङ्कले प्रमाणित गर्छन् । तर चालू वर्षको साउनमा भने व्यापार घाटाको यस्तो प्रवृत्तिमा पनि निकै सुधार देखिएको छ । करिब १४ प्रतिशतले साउनमा व्यापार घाटा अघिल्लो साउनको तुलनामा घटेर ९७ अर्ब ८८ करोड ८२ लाख रुपियाँ पुगेको छ । गत साउनमा व्यापार घाटाको आकार एक खर्ब १३ अर्ब ६८ करोड रुपियाँ थियो ।

समग्र अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्क पनि सुखद देखिन्छ । गत वर्ष साउनमा एक खर्ब २७ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार भएकोमा ९.३९ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब रुपियाँ पुगेको छ । व्यापारको यो समग्र संरचनामा देखिएको सुधारले आयात निर्यात अनुपातमा पनि सुधार ल्याएको छ । गोरखापत्रदैनिक

Advertisement

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top