×

NEPAL TIMES UPDATES

Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026
Playing
आफ्नै श्रीमतीलाई जब श्रीमान्ले मा*रे*र कल्भर्टमुनि लुकाए|| Nepal Times
Mar 25, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-11-2082 || Nepal Times
Mar 25, 2026
Playing
Americaसंग Iran के चाहान्छ ? Trumpका शर्तहरुले यु द्ध रोकिने कि लम्बिने ? || Nepal Times
Mar 25, 2026
Playing
दोस्रो विश्वयु*द्धपछि सबैभन्दा हिं*सात्मक चरणमा विश्व || Nepal Times
Mar 25, 2026
Playing
इरानलाई १५ बुँदे प्रस्ताव, भान्स र रुबियो वार्तामा खटिए, २ देशमा संकटकाल|| Nepal Times
Mar 25, 2026
Playing
खाडीको रोजगारी धरापमा, सबै आशा अब बालेनसँग || Nepal Times
Mar 25, 2026
Playing
प्रधानमन्त्री बन्दै बालेनका लागि बलिया बनेका दुई चुनौती#balen #nepal || Nepal Times
Mar 25, 2026

भन्सार तिरेको माछा विराटनगरका प्रहरीले सडकमा फालिदिए

२२ भाद्र २०७६

२२ भदौ, काठमाडौं । बिराटनगर रानी भन्सार हुँदै नेपाल ल्याउँदै गरेको साढे ३ लाखको करिब १३ सय २० केजी माछा प्रहरीले सडकमै फालिदिएको छ ।

सडकमा खटिएको वडा प्रहरी कार्यालय विराटनगरका सन्तोषकुमार यादवको नेतृत्वमा रहेको टोलीले स्थानीय कलेज रोडमा रोकेर सडकमै माछा फालिदिएको ब्यापारीहरुले बताएका छन । भन्सार काटेर ल्याएको माछा सडकमा फालीदिएपछि स्थानीय ब्यवसायीहरु आक्रोसित बनेका छन् ।

Advertisement

साढे ३६ हजार भन्सार तिरेर ल्याएको साढे ३ लाखको माछा प्रहरीले रोडमै फालिदिएपछि माछा व्यापारी आक्रोसित बनेका हुन । प्रहरीले ब्यापारीमाथि गरेको यस्तो ब्यबहारले प्रहरीले आफनो दबदवाहट सिर्जना गर्न खोजेको भन्दै स्थानीय ब्यापारीले स्थानीय प्रहरी प्रशासन विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । काम गरेर पनि खान नदिने भए । जसले सुरक्षादिनुपर्ने हो उसैको यस्तो त्रास फैलिएपछि कसरी ब्यापार ब्यवसाय गर्नु भन्ने चिन्ता भयो स्थानीय ब्यापारी सन्दिप सहनीले भने यस्तो अवस्थामा कसरी ब्यापार ब्यवसाय गर्नु ,सरकारलाई कर तिर्नु हो कि ? हामीले प्रहरी वा भन्सार कर्मचारी वा टोले नाइके भन्नेहरुलाई तिर्नुपर्ने हो निश्चित गरिदिनु पर्याे ।

प्रहरीले चेक जाँचको नाममा ब्यवसायीहरुलाई गर्ने दुब्र्यवहार र प्रहरीले देखाउने दादागिरीले ब्यवसायीहरु आक्रान्त भएको अर्का ब्यवसायी नसरुल मियाँले बताए । ब्यवसायीले प्रक्रिया पूरा गरेर ल्याएको सामान सडकमा फाल्ने अधिकार प्रहरीलाई नभएको र यस्तो कार्य गर्ने माथि छानविन गरी कारबाही गर्नु पर्ने माग उनीहरुले गरेका छन् ।

ब्यवसायीहरुले मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले आफुहरुसँग मासिक रुपमा एक लाख मागेको समेत आरोप लगाएका छन । प्रहरीले भन्सारमा कहीकतै पैसा तिर्नु नपर्ने तर आफूलाई मासिक एक लाख बुझाउनुपर्ने श्रेष्ठले बताउने गरेको माछा ब्यापारी निलम सहनीले बताइन् ।

Advertisement

यता डिएसपी श्रेष्ठले भने आफूलाई लगाएको आरोप निराधार र कपोकल्पित रहेको बताएका छन् । उनले ब्यापारीले नै माछा सडकमा फ्याकेर प्रहरीलाई बदनाम गराएको बताए । यस विषयमा थप अनुशन्धान भईरहेकाले दोषीलाई कारवाही गरिने बताए ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top