Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा ११ गते कन्सर्ट हुदै

विराटनगरमा ११ गते कन्सर्ट हुदै

विराटनगर, ६ असोज
चाडपर्वलाइ मध्य नजर गर्दै विराटनगरमा सांगितिक कार्यक्रम हुनेभएको छ । दशैँलाइ मध्यनजर गर्दै आगामि असोज ११ गते विराटनगरमा सांगितिक कार्यक्रम हुने भएको हो । सो कन्सर्टमा नेपालकै प्रख्यात ब्यान्ड अनुप्रसठा ब्यान्ड विराटनगर आएर सांगितिक प्रस्तुती दिने भएको छ । सांगितिक कार्यक्रम हेर्नका लागि टिकट विक्रि समेत खुल्ला गरिएको छ । सांगितिक कार्यक्रम हेर्नका लागि टिकट दर क्रमश ३००, ५०० र १००० रुपैयाँ तोकिएको आयोजक संस्थाका कार्यक्रम संयोजक आकाश श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम विराटनगर स्थीत होटल नमस्कारमा गरिने आयोजकका विवेक भगतले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.