Nepal Times
Nepal Times
3
Shares

वित्तिय संघीयता कार्यान्वयन ठुलो चुनौती ः अर्थ सचिव

वित्तिय संघीयता कार्यान्वयन ठुलो चुनौती ः अर्थ सचिव

विराटनगर, कार्तिक १४
अर्थ सचिव शंकरप्रसाद अधिकारीले वित्तिय संघीयता कार्यान्वयनमा ठूलो चुनौती रहेको बताउनु भएको छ । अर्थसचिव अधिकारीले वित्तिय संघीयता कार्यान्वयनका लागि सरकारले जनशक्ति व्यवस्थापन र आर्थिक पारदर्शितामा जोड दिने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।

आज काठमाडांैमा एशीयाली विकास बैंकले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश र स्थानीय तहको क्षमता विकास गरी वित्तिय संघीयता कार्यान्वयन गर्न लागिएको पनि उल्लेख गर्नु भयो ।

अर्थ सचिव अधिकारीले सम्झौता अनुसारको कार्यक्रमलाई समयसीमा भित्रै पूरा गर्न पनि एशीयाली विकास बैंकको ध्यानाकर्षण गराउनु भयो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.