×

NEPAL TIMES UPDATES

Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026
Playing
World News: वार्ता भएको छैन, हाम्रो चेतावनीले ट्रम्प ब्याक डाउन भएः इरान|| Nepal Times
Mar 24, 2026
Playing
रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती || Nepal Times
Mar 24, 2026
Playing
Top 15 Afternoon News || Mar-24-2026 || Nepal Times
Mar 24, 2026
Playing
America को तेल रिफाइनरीमा ठूलो वि स्फो ट, टेक्सास शहर हल्लि यो || Nepal Times
Mar 24, 2026
Playing
कुन देशले कति तेल भण्डार गरेका छन् ?|| Nepal Times
Mar 24, 2026
Playing
Iran लाई अल्टिमेटम दिएका Trump किन एकाएक वार्तामा फर्किए? || Nepal Times
Mar 24, 2026
Playing
हर्कुलस विमान ६६ जनाको काल बन्यो ,सैन्य उडान भर्ने बित्तिकै विस्फो*ट|| Nepal Times
Mar 24, 2026
Playing
रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन || Nepal Times
Mar 24, 2026
Playing
सिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष, अन्यका कस्ता छन् ? || Nepal Times
Mar 24, 2026

भक्तपुरमा दुई डाडाँ जोड्ने पुल मानवीय धराप बन्दै

२७ बैशाख २०७७

२७ बैशाख, काठमाडौँ ।
देशका कतिपय खोला तथा नदीमा अत्यावश्यक रुपमा रहनुपर्ने झोलुङ्गेपुल नहुदा हजारौ मानिस अझैपनि जोखिमपुर्ण रुपमा नदी तथा खोला तर्न बाधय छन् । कतिपय स्थानमा जोखिमको यात्रा गर्नुपर्ने बाधयता बनेको तुईन अझै विस्थापित हुन सकेको छैन । तर, काठमाडौं शहरको पूर्व तर्फ विना प्रयोजनको दुई डाँडा जोड्ने पुलले दुर्घटनाको जोखिम बढाएको छ ।

यो दृश्य काठमाडौं शहरको पूर्वी कुनाबाट लिइएको हो । तर यो कुनै अग्लो स्थान वा अग्लो घरबाट लिइएको दृश्य भने होइन् । यो झोलुङ्गे पुलबाट लिइएको दृश्य हो । तर, यो झोलुङ्गे पुल न खोला माथि बनेको छ , न यसले कुनै दुई बस्तीलाई जोडेको छ । जोड्छ त केबल डाँडाँ र पाखा । एकातर्फ सार्वजनिक जग्गा र अर्को तर्फ व्यक्तिको नीजि जग्गामा यो पुल बनेको छ ।

Advertisement

काठमाडौं उपत्यकाको पूर्वीक्षेत्रलाई जोड्ने सडक माथि बनेको यो पुलको कुनै प्रयोजन नै देखिँदैन । तर भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ९ र चित्तपोल १० जोड्ने यो पुलले व्यवसायी कमल जैनले निर्माण गरेको अग्लो महादेवको मूर्ती रहेको स्थानलाई भने जोडेको छ । सडकमाथि बनेको यो पुलले दुर्घटना जोखिम बढाएको छ ।

Advertisement

संघीय सरकारबाट उपलब्ध १ करोडको बजेटमा निर्माण सम्पन्न भएको यो झोलुङ्गे पुलको उद्घाटन अहिलेसम्म भएको छैन । नजिकै महादेवको मूर्तिमा हेर्न जाने दर्शनार्थीको भीड यो पुलमा समेत पर्न जाने हुँदा अर्को दुर्घटनाको समेत जोखिम छ । पुल रहेको क्षेत्रको भू—बनोटमा २ सय ३५ मिटर लामो पुलपनि जोखिमको अर्को सम्भावना पनि रहेको छ ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top