×

NEPAL TIMES UPDATES

Playing
रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती || Nepal Times
Mar 24, 2026
Playing
Top 15 Afternoon News || Mar-24-2026 || Nepal Times
Mar 24, 2026
Playing
America को तेल रिफाइनरीमा ठूलो वि स्फो ट, टेक्सास शहर हल्लि यो || Nepal Times
Mar 24, 2026
Playing
कुन देशले कति तेल भण्डार गरेका छन् ?|| Nepal Times
Mar 24, 2026
Playing
Iran लाई अल्टिमेटम दिएका Trump किन एकाएक वार्तामा फर्किए? || Nepal Times
Mar 24, 2026
Playing
हर्कुलस विमान ६६ जनाको काल बन्यो ,सैन्य उडान भर्ने बित्तिकै विस्फो*ट|| Nepal Times
Mar 24, 2026
Playing
रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन || Nepal Times
Mar 24, 2026
Playing
सिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष, अन्यका कस्ता छन् ? || Nepal Times
Mar 24, 2026
Playing
Trumpले नै फेक न्युज फैलाए ? इरानी संसद अध्यक्षले गरे वार्ताको खण्डन || Nepal Times
Mar 24, 2026
Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026

नेपाल युवा उद्यमी मञ्च विराटनगरको अध्यक्षमा सृजन प्याकुरेल

२ जेष्ठ २०७७

२ जेठ, विराटनगर ।
युवा उद्यमीहरुको साझा संगठन नेपाल युवा उद्यमी मञ्च विराटनगरको नयाँ कार्यसमिति चयन भएको छ । लकडाउनका बीच सामाजिक दुरी कायम गर्दे मञ्चको साधारणसभाबाट सृजन प्याकुरेलको अध्यक्षतामा आज नयाँ कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष मनोजविक्रम साहले जानकारी दिए ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा युनेशराज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा राघव कोइराला, सचिवमा स्वेता तुलाधर तथा कोषाध्यक्षमा उकेश अग्रवाल चयन भएका छन् । यसैगरी आगामी कार्यकालका लागि मञ्चको कार्यक्रम संयोजक शुभम् भट्टराई लर्निंग सेसन कोअर्डीनेटरमा रन्जित भगत, सन्चार संयोजकमा सन्जिव सिग्देल, कानुनी सल्लाहकारमा रोमन कट्टेलर इण्टर च्यापटर कोअर्डीनेटरमा अनमोल प्रधान चयन भएका छन् । कार्यसमितिको सदस्यमा रितेश खनाल रहेका छन् ।

Advertisement

Advertisement

युवाहरुको हक अधिकार तथा युवालाई रोजगार उपलब्ध गराउने मुख्य उद्धेश्य बोकेको मंचका देशभर रहेका ७ च्याप्टरमा गरी ५ युवा उद्यमी सय सदस्य रहेका छन् । नेपाल युवा उद्यमी मंच नेपालमा २००४ मा स्थापना भएको हो ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top