२ जेठ, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
कोभिड–१९ ले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसको पुनरुत्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने राष्ट्रपति भण्डारीले ले बताइन् ।
सरकारले नीति तथा कार्यक्रममार्फत स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ

