×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

आखिर किन आत्महत्या ?

२ असार २०७७
          अरुण तामाङ

मानिसको जिवनमा उतार चडाव आइ नै रहन्छ । कहिले सुख त कहिले दुःख, कहिले हाँसो त कहिले आँसु । यस्तै बिभिन्न मनोभाव आउने जाने गरी रहन्छ ।

केहि मानिस खुशीलाई महत्व दिन्छन् र रमाउछन् त केहि मानिस दुःखलाई महत्व दिन्छन अनिनिराश बन्छन् । जो मानिस दुःखलाई निरन्तर्ता दिइ रहन्छन ती मानिस मानसिक समस्याको शिकार हुने मनोवैज्ञानिकहरुको भनाइ रहेको छ । सो निराशापन सगसँगै मानिसहरु डिप्रेसन्, चिन्ता जस्ता विभिन्न मानसिक रोगको पासोमा फस्दछन् जसकारण आफ्नो अमुल्य जिवनको भाव गुमाउने गर्दछन् ।

Advertisement
Advertisement

आफ्नो आमाले ९, ९ महिना सम्मआफ्नो गर्भमा राखेर यस सन्सारमा ल्याएको मेहेनत , बाबाको माया, अनि परिवारको स्नेहलाई बिर्सेर नकरात्मक चाल चाल्न पुग्दछन । त्यसै नकरात्मक चाल चल्दाचल्दै कसैले केहि दुर्घटना निम्त्याउछन त कसैले आफ्नो ज्यान गुमाउँछन् । हो यस्तै नकरात्मक कदमले गर्दा आफ्नो ज्यानको महत्व नबुझेर आफ्नो ज्यान आफैले लिनु नै आत्महत्या हो । जो एक आफैमा नैतिक अपराध हो । जो गर्नु नहुने कार्य हो ।

समय समयमा आत्माहत्या जन्य चेतना कार्यक्रम भइरहेको र बिभिन्न पत्रपत्रिकामा यस्तो कार्य नगर्नु भनि छापिदै आएको पाइन्छ । नेपालामा मात्र सिमित नरहेर विश्वमा नै यसको बारेमा जनचेतना फैलाई रहेको पाइन्छ । अझ यसको रोकथामको निम्ती सेप्टेम्बर १० मा अन्तर्राष्ट्रिय आत्माहत्या रोकथाम संघले, विश्व मानसिक स्वास्थ्य संघ र विश्व स्वास्थ्य सँगठन सँग सहकार्य गरेर आत्माहत्या रोकथाम दिवसको रुपमा मान्ने गर्दछन् ।

यसरी विभिन्न कार्यक्रम , लेख , समाचार आइरहँदा पनि विश्व स्वास्थ्य सँगठन अनुसार १ वर्षमा ८ लाख मानिसहरु आत्माहत्याको बाटो तर्फ मोडिन्छन् र आफ्नो ज्यान गुमाउछन् । त्यस ८ लाख मध्य ५ हजार नेपालीले १ वर्षमा आत्मा हत्याका कारण आफ्नो ज्यान गुमाउछन् । अझ यस महामारीमा नेपाल पुलिसको तथ्यअनुसार ११५ जना सुदुर पश्चिममा, ५८ जना कर्णालीमा , २४२ जना प्रदेश ५ मा, १२१ जना गण्डकी प्रदेशमा , २३१ जना बाग्मती प्रदेशमा, १५२ जना प्रदेश २ मा अनि १८६ जना प्रदेश १ मा मनिसहरुले आत्माहत्याका कारण आफ्नो ज्यान गुमाएको विवरण रहेको छ ।

जसलाई हेर्दा आत्महत्याको क्रम एकदमै बढ्दो रहेको छ । हाम्रै छिमेकी राष्ट्रमा हेर्दा पटक पटक आत्माहत्याको खबर बढ्दो क्रममा आएको पाइन्छ । हालै पनि बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन् । तर आजको समयमा यस कार्यलाई रोक्नु जरुरी छ । यसकालागी अरुको कुरा सुन्नु, आफ्नो कुरा नजिकको मानिस सँग भन्नु जरुरी छ । हरेकको निधान संभव छ भने झै यस बाट निस्कने पनि विभिन्न उपायहरु छन् ।

समस्या हरेक कुरामा हुन्छ । तर त्यस समस्याको समाधान कसरी गर्ने भन्ने कुराले प्रमुख भूमिका खेल्दछ । आत्माहत्या उपाय होईन । यदि तपाइलाई केही समस्या भएमा नजिकको मनिससँग आफ्नो समस्याको बारेमा कुरा गर्नुस । कुरा यतिमा सिमित हुँदैन आफ्नो गोपनियता कायम राख्दै अन्य उपाय पनि लगाउन सकिन्छ । आफ्नो मनमा लागेको कुरा लेख्नु, लेखिएका कागज जलाउनु वा धुजा—धुजा परेर च्यात्नु पनि एक उपायको रुपमा लिन सकिन्छ । आफुलाई गाह्रो भएमा बिभिन्न व्यायम गर्ने वा अन्य विकल्पको बाटो खोज्नु जरुरी छ ।

Advertisement

आजको आधुनिक समयमा, जहाँ विकासको लहर आएको छ र प्रविधिले फड्को मारेको छ । तसर्थ तपाईको हातमा भएको मोबाइल बाट पनि आफ्नो समस्याको समाधान गर्न सक्नुहुन्छ । नेपाल सरकार र विभिन्न संस्थाहरु तपाईको सहयोगको निम्ती हाजिर छन् । त्यसैले आफ्नो मनोबल बढाउन जरुरी छ । तपाईले, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम केन्द्र (१६६००१२२२२३), मेरो साथी हेल्पलाईन (१६६००११९७५६) जस्ता बिभिन्न संस्थाहरुमा सम्पर्क गरेर परमार्श लिनु सक्नुहुन्छ । आत्माहत्या उपाय होईन, त्यसैले आत्महत्या नगरौ । आफु बचौ अनि अरुलाई पनिबचाउ । #Say No to Suicide

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top