×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

इतिहासलाई प्रभाव पार्न सक्ने रेकर्ड राष्ट्रिय अभिलेखालयमै छैन

४ श्रावण २०७७

४ साउन,काठमाडौँ ।
राष्ट्रिय अभिलेखालयका पूर्व प्रमुख भीमप्रसाद नेपालले इतिहासमा प्रभाव पार्न सक्ने रेकर्ड राष्ट्रिय अभिलेखालयमा नभएको बताएका छन् । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा भएको छलफलमा उनले एउटा प्रमाणको रुपमा ग्रहण गर्न सक्ने कुनै रेकर्ड अभिलेखालयमा नभएको बताए ।

‘रेकर्ड म्यानेजमेन्ट मैत्री प्रशासन’ नभएका कारण यस्तो समस्या देखिएको उनले बताए । उनले भने, ‘‘ठूलो मात्रामा सरकारी कार्यालयबाट रेकर्ड अएको भनेको मेरो कार्यकालम हो । परराष्ट्र मन्त्रालयको सम्पूणर् डकुमेन्टहरु राख्ने काम पनि भयो । त्यो पनि उनीहरु बसेको भवन राष्ट्रपछि कार्यालयका लागि खाली गर्नुपरेकाले दिएको हुनुपर्छ । एउटा प्रमाणको रुपमा ग्रहणगर्न सक्ने, एउटा रेकर्ड म्यानेजमेन्टको रुपमा प्रयोग गर्न सक्ने, इतिहासमा प्रभाव पार्न सक्ने खालको गरी रेकर्ड नै भएको छैन् ।’’

राष्ट्रिय अभिलेखालय वीर पुस्तकालयको उत्तराधिकारीका रुपमा स्थापित भएकाले विगतमा परराष्ट्रसँग सम्बन्धित सन्धि सम्झौताका कागजपत्रहरु त्यही राख्ने गरिएको र सरकारलाई आवश्यक परेको बेला प्रयोग हुने गरेको उनले बताए । उनले भने, ‘‘राष्ट्रिय अभिलेखालय वीर पुस्तकालयको उत्तराधिकारीका रुपमा विकास भएको हो । परराष्ट्रसँग रिलेटेड, सन्धि सम्झौतासँग रिलेटेड डकुमेन्टहरु परराष्ट्र मन्त्रालयको च्यानलबाट अर्कै तरिकाले गइरहेका हुन्थे । अभिलेखालयमा वीर पुस्तकालयको संकलनमा रहेका पुराना हस्तकला, हस्तलिखित दन्त्यहरु र शिलालेखका प्रतिलिपिहरुलाई व्यवस्थित गर्ने प्रयोजनका लागि स्थापना भएको हो । २०२४ सालमा भारत सरकारले भवन बनाएको थियो । २०४६ मा अभिलेख संरक्षण ऐन २०४६ आएपछि पनि ३० वर्ष पुरातत्व विभाग अन्तरगत हुँदा कुनै विकास हुन सकेन् ।’’

अभिलेखालय रेकर्ड सिजर्ना गर्ने नभएर आएका रेकर्डहरु व्यवस्थापन गरेर राख्ने कार्यालय भएको उनको भनाई छ । अझै पनि रेकर्ड राख्नैपर्ने बाध्यकारी नियम नभएका कारण कतिपय कार्यालयहरुले रेडर्क व्यवस्थापनका लागि काम नै नगर्ने गरेको गुनासो उनले गरे ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top