अपराध

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर 

१२ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुखविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा ...

मुकेश चौरसिया मृत्यु प्रकरणः पूर्वसभासद गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने 

१२ मंसिर, वीरगञ्ज । मुकेश चौरसिया मृत्यु प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित ७ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरी अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता नदेखिएकाले मुद्दा नचलाउने निर्णय ...

उदयपुरबाट लागुऔषध सहित एक जना पक्राउ 

१२ मंसिर, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१३ जोगीपोखरीबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका-५ ...

मोरङको उर्लावारीबाट जुवातास खेल्ने सात जना पक्राउ 

१२ मंसिर, मोरङ । मोरङको उर्लावारीबाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उर्लावारी नगरपालिका-९ स्थित स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी ...

गोली लागेर घाइते अबस्थामा एक पुरुष फेला 

११ मंसिर, दाङ । दाङमा एक पुरुष गोली लागेको अबस्थामा फेला परेका छन्। बुधवार राति तुलसीपुर उपनगरपालिका वडा नम्वर १३ बराहाखुटीका ४४ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते अबस्थामा फेला पारेको जिल्ला ...

तत्कालीन अख्तियार आयुक्त पाठकलाई ७० लाख घुस दिने न्यौपाने पक्राउ 

१० मंसिर, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त ...