अपराध

जबरजस्ती करणी उद्योगका फरार प्रतिवादीहरु पक्राउ 

६ कात्तिक, विराटनगर । जवरजस्ती करणी उद्योगका तीन जना फरार प्रतिबादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशनकुमार मण्डल र २३ बर्षीय मन्जित ...

कुख्यात वन्यजन्तु तस्कर लामाविरुद्ध इन्टरपोलले जारी गर्यो रेड नोटिस 

६ कार्तिक, काठमाडौं । नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्टवान्टेड’ निटुप लामाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको ...

इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल 

५ कार्तिक, सुर्खेत । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्‍कर आयल स्टोर्स सिल ...

पेस्तोल र वन्यजन्तु सामग्रीसहित एक पक्राउ 

५ कार्तिक, तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । ...

कैलाली प्रहरी हत्या प्रकरणः थप एक आरोपी पक्राउ 

५ कार्तिक, कैलाली । कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्‍न आरोपमा थप एकजना पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले गएराति कैलालीको जुगेडाबाट रोहित राना (ख) ...

प्रहरी हत्या प्रकरण : हत्याको आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक 

४ कात्तिक, धनगढी । गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी ...