अार्थिक

सुनको भाउ आज प्रतितोला ९ सयले घट्यो 

१ असोज, काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय ...

काठमाडौंको नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला 

१ असोज, काठमाडौं । काठमाडौँको गोङ्गबुमा रहेको नयाँ बसपार्कबाट कम्प्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण ...

नयाँ नक्सासहित एक र दुई रुपैयाँको सिक्का निष्कासन हुने 

३१ भाद्र, काठमाडौं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का ...

भदौ २८ पछिको कोरोना बीमामा २५ हजार मात्रै पाइने 

३० भदौ, काठमाडौँ । बीमा समितिले बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बीमा मापदण्ड संशोधन गरेको छ । समितिका अध्यक्ष चिरन्जीबी ...

सुनचाँदीको भाउ बढ्यो 

३० भदौ, काठमाडौं । सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले बढेको छ । सुनको मूल्य आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ९ सय ...

भारतले प्याजको निर्यात रोकेपछि नेपालमा मूल्य बढ्यो 

३० भदौ, काठमाडौं । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइन छाडेको छ । कुनै पसलमा पाइने प्याजको मूल्य पनि एक्कासी बढेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज ...