कला

कविता : मेराे देश मेराे गाैरव 

गुन्यु चोली ढाकाटोपी नेपालीको सान । कञ्चनजङ्घा, सगरमाथा हाम्रो पहिचान ।। हिमाल राम्रो पहाड राम्रो तराई झिलिमिली । नेपाली हौँ हामी हजुर बस्छौ मिलीजुली ।। जाति, भाषा,लिङ्ग बर्ग धर्म नै हो हाम्रो ...

कविता – दुःख 

आँखा भरी आसु तपतप, पसीना बगी रहेछन्। पैताला भरी फोडाहरु , हातमा छाला खुइलिदै छन्। फेरि पनि कर्मथलो , काम त मैले गरेको छु। महामारीको बीचमा पनि, मृत्यूसँग लडेको छु। आँशु पुछ्ने कोई भएन, पसिनाले बगाई ...

गजल: देशको पीडा 

गरीबीले मार्नु मारो के गरेर खाउ सरकार । आधा देश भारत गयो अब कता जाउ सरकार ।। बिदेश ग'को छोरो बाकसमा आउँदा खेरी । कति दुख्यो आमाको मनभित्रको घाउ सरकार ।। खान लाउन भनी ऋण लिएको मैले । दुई दिनमै घरमा माग्न ...

कविता : समय 

✍अर्जुन चापागाईं जसले लामो दूरी पार गर्यो तिमी र मलाई एउटै गोरेटो मा डोर्याउन एक अर्काका परिपूरक भई हात मा हात अनि साथ मा साथ । सायद, तिम्रो आगमनको ब्यग्र प्रतिक्षा थियो अनेकौं उतार चढाव ...

पोखराको पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको पर्खाइमा 

३० भदौ, पोखरा । पर्यटकीय नगरी पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु ...

कविता : बा हुनुको अर्थ 

✍मीनकुमार नवोदित जुन दिन छोराले ढाडमा चढेर ‘हट घोंडा हट’ भन्न थाल्यो त्यही दिनदेखि मैले बा’लाई सम्झन थालें । त्यसभन्दा अघि त सम्झिरहें– बाल्यकालका दौंतरी गणितको सूत्र नजान्दा कान समाएर उठबस ...