पत्रपत्रीकाबाट

नेकपा विवाद : आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी ...

कसरी नांगियो साइपाल हिमाल ? 

बझाङ : पहिलोपटक २०६० मा यार्चागुम्बा टिप्न औंलागाड पुगेका राजेन्द्र धामीले त्यसयता साइपाल आसपास क्षेत्रमा महिनौं बिताएका छन् । साइपाल गाउँपालिकाको धलौनका ४१ वर्षीय धामी यो अवधिमा दर्जनौं पटक ...

सुरु भयो नियमित खोप 

लिमी: हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् ।यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन ...

पर्यटक तान्न बन्दीपुरमा मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा 

बन्दीपुर: तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक ...

सङ्घीयता सबल बनाउन १३ अर्ब 

काठमाडौँ: सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३ अर्ब रुपियाँको लागतमा चार ...

उच्च शिक्षामा घरबाटै परीक्षा 

काठमाडौँ : उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने ...