चिनियाँ सेनामाथि ताइवानको निगरानी

२९ जेठ, एजेन्सी । चीनले धावा बोलेको खण्डमा त्यसको प्रतिरक्षा गर्न ताइवानले तयारी सुरु गरेको छ । यसका लागि ताइवानले आफ्नो सीमा क्षेत्रमा चिनियाँ सैन्य विमानको निगरानीका लागि लडाकु विमान र मिसाइल तैनाथ गरेको छ । आइतबार १० वटा चिनियाँ सैन्य विमानले सीमारेखा पार गरेपछि ताइवानले निगरानी थालेको हो । ४ वटा चिनियाँ सैन्य जहाजले पनि सीमा […]