‘अघिल्लो चरणमा छुटेका पत्रकारलाई खोपको व्यवस्था गरियोस्’

८ जेठ ७८, आइतबार

९ जेठ, काठमाडौं ।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले अघिल्लो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न अनुरोध गरेको छ ।

महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर कोरोना भाइरसको खोप लगाउनका छुटेका प्रतिष्ठान प्रदेशका ६ सय पत्रकारलाई खोपको व्यवस्थाका लागि ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सहयोग प्रदान गर्न पनि आग्रह गरिएको छ । त्यसका साथै सङ्क्रमित प्रतिष्ठान प्रदेशका पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

महासङ्घले सूचना विभागले उपलब्ध गराउने प्रेस पास पाउने सञ्चारकर्मीको अधिकार भएकाले त्यसलाई सहजीकरण गर्न पनि ध्यानाकर्षण गराउँदै प्रतिष्ठान प्रदेश सकेसम्म महासङ्घका सबै सदस्यको अनिवार्य स्वास्थ्य बीमाको व्यवस्था मिलाउन माग गरेको छ ।

Advertisement

क्यान्सर, मिर्गौलासहित जटिल प्रकारका रोग लागेका पत्रकारको उपचारका लागि पहुँच र प्रभावको आधारमा नभइ निश्चित कार्यविधि निर्माण गरी रोगका आधारमा उपचारका लागि निश्चित आर्थिक सहयोगको व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top