सुगम पोखरेलको “श्रद्वेय नारायण गोपाल” सार्वजनिक

स्वरसम्राट नारायण गोपालको सम्झनामा गायक सुगम पोखरेलले “श्रद्वेय नारायण गोपाल” बोलको गीत सार्वजनिक गरेका छन । नजिकिँदै गरेको स्वरसम्राट नारायण गोपालको ३० औँ स्मृति दिवस को अवसर पारेर गायक पोखरेलले गीतको भिडियो सँगै स्वरसम्राट नारायण गोपालको छोटो चिनारी भिडियो पनि राखेका छन् । सुगमले नेपाली संगीतका स्रष्टामाथि पहिलो पटक गीत तयार पारी सार्वजनिक गरेका हुन… Continue reading सुगम पोखरेलको “श्रद्वेय नारायण गोपाल” सार्वजनिक

विश्वास अधिकारीका कभरगीत युट्युबमा लोकप्रिय बन्दै (भिडियो सहित)

२६ फागुन, विराटनगर । क्षमता भएको ब् यक्तिले अब आफूभित्र रहेको क्षमता दबाएर बस्नुपर्ने दिनको अन्त्य भएको छ । अवसर र स्थान नपाएकाले अब आफै आफूमा अन्तरनिहीत क्षमता विश्वमाझ सहज रुपमा राख्न सक्ने भएका छन । प्रविधिको तीव्र विकासले पछिल्लो समय संगीत क्षेत्रमा कसरत गरिरहेका युवा पुस्ताहरुलाई आफ्नो क्षमता र प्रतिभा देखाउन निकै सहज भइरहेको… Continue reading विश्वास अधिकारीका कभरगीत युट्युबमा लोकप्रिय बन्दै (भिडियो सहित)

भिडियो बनाउनुहोस् र जित्नुहोस १ लाखसम्म पुरस्कार

विराटनगर, फागुन ५ आफ्नो गाँउ ठाँउ र रितिरिवाजलाई प्रबद्र्धनगर्ने उद्धेश्यले भिडियो च्यालेन्ज हुने भएको छ । वि विल राईज फाउण्डेसनले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पु¥याउने अभिप्राय सहित फाउण्डेसनले नेपाल पर्यटन वोर्डसंग सहकार्य गर्दै भिडियो च्यालेन्ज प्रतियोगिता गर्न लागेको जनाइएको छ । भिडियो… Continue reading भिडियो बनाउनुहोस् र जित्नुहोस १ लाखसम्म पुरस्कार