अति प्रभावित देशहरुमा कोरोनाको नयाँ लहरको प्रभाव, फ्रान्समा तेस्रो लहरको सङ्केत

१३ वैशाख, एजेन्सी । कोरोना भाइरसका कारण अति प्रभावित देशहरुमा नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ ।

सबैभन्दा धेरै भारतमा हरेक दिन सङ्क्रमण दर उच्च भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५४ हजार ५ सय ३१ जना सङ्क्रमित थपिएका छन् भने २ हजार ८ सय ६ जनाको ज्यान गएको छ ।

भारतको महाराष्ट्र, नयाँ दिल्लीलगायत ठाउँहरुमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । ती राज्यहरुमा सङ्क्रमित राख्ने शैया र अक्सिजन अभाव भएको छ । यस्तै कोरोनाले धेरै प्रभावित देश फ्रान्समा कोरोनाको तेस्रो लहरको शंका गरिएको छ ।

Advertisement

कोरोना सङ्क्रमित एक्कासी धेरै बढेसँगै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सङ्क्रमणको तेस्रो लहर सुरु भएको हुन सक्ने शंका गरेका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै साढे २४ हजार सङ्क्रमित थपिएका छन् भने १४५ जनाको ज्यान गएको छ ।

यस्तै कोरोनाले अति प्रभावित अमेरिका र ब्राजिलमा पनि नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top