×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

अफगानिस्तानका स्पिनर रशिद खान आइसीसीको कारबाहीमा

७ आश्विन २०७५

एजेन्सी,असोज ७
अफगानिस्तानका स्पिनर रशिद खानलाई आइसीसीले कारबाही गरेको छ ।एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अफगानिस्तान र पाकिस्तनाबीचको सुपर चार चरणको खेलमा आईसीसीको आचार संहिता नियम उलंघन गरेको भन्दै आइसीसीले उनलाई कारवाही गरेको हो ।

उनीसँगै पाकिस्तानका तिब्र गतिका बलर हसन अली र अफगानिस्तानका कप्तान अस्गर अफ्घान पनि कारवाहीमा परेका छन् ।उनीहरुलाई आइसीसीले कारवाहीस्वरुप पारिश्रमीकको १५ प्रतिशत जरिवाना गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement

अली र अस्गरले आईसीसीको आचार संहिता धारा २.१.१ खेल भावना विपरीत ब्यवहार गरेको भन्दै कारबाही गरेको हो । हसन अलीले ३७ औं ओभरमा तथा अस्गरले ३३ औं ओभरमा खराब व्यवहार प्रस्तुत गरेका थिए । रसिद खानले आईसीसीको आचार संहिता धारा २.१.७ उलंघन ४७ औँ ओभरमा गरेका थिए ।

Advertisement
Advertisement

रसिद र हसन आईसीसीको पहिलो पटक खेल भावना विपरित व्यवहार गरेका हुन् भने अस्गरले सन् २०१७ मा जिम्बाबेविरुद्ध वान डे खेलमा अम्पाएरले दिएको निर्णयमाथि असहमति देखिाएपछि कारवाहीमा परेका थिए । रोमाञ्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top