NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

अब ओली सरकार ढल्छ कि रहन्छ ? (भिडिओसहित)

आइतवार चैत्र २२ , २०७७
Reading Time: 1 min read
A A
ओलीको योजना : सके आफैं टिक्ने नत्र निर्वाचन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ चैत, काठमाडौँ । लामो समयको अनिर्णयको घेराबाट बाहिर निस्केर शुक्रबार नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व लिने निर्णय गरेपछि ओली सरकार ढल्ने दिनगन्ती सुरु भएको छ । अब कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टीलाई फकाउनु पहिलो आवश्यकता हो । तर सरकारका लागि सवैका स्वार्थ बाझिएकाले त्यो विषय त्यति सजिलो भने छैन ।

तीन दलको सहकार्यबाट मात्र सरकार गठन गर्न आवश्यक बहुमत पुग्ने भएकाले जसपाको साथ विना ओली सरकार ढाल्न र नयाँ सरकार गठन गर्न सम्भव छैन यद्यपी जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई खेमाले ओली सरकार ढाल्न पहल गरिरहेकाले जसपाको अर्को खेमालाई सहमत गराए ओली सरकार ढल्ने निश्चित छ ।

कांग्रेसले लामो समय सरकार गठनका विषयमा निर्णय नदिँदा छाएको अन्यौलता चिरिएकाले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले कोल्टे फेरिसकेको भन्दै नयाँ सरकार चाँडै गठन हुने बताएका छन् । नयाँ सरकार गठन गर्नका लागि ओली सरकार ढाल्न, प्रधानमन्त्री ओलीले राजीनामा दिने वा अविश्वासको प्रस्ताव दर्ता गर्ने विकल्प छन् ।

LS Auto

अझ पछिल्लो समय त ओलीले संसदबाट बहुमतसिद्ध गर्नुपर्ने विषयले राजनीतिक र कानूनी रुपमा चर्चा पाएको छ । प्रधानमन्त्री ओलीले, हालको अवस्थामा आफूले राजीनामा नदिने बताएका छन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिन चूनौती दिएका छन् ।

तर सरकारमा जान खुट्टा उचालेको कांग्रेसले भने प्रधानमन्त्री ओलीले राजीनामा नदिएपनि कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने घोषणा गरेको छ ।

राजीनामा नदिए सरकारबाट हटाउन अविश्वासको प्रस्ताव पारित गराउन कांग्रेसको योजना हो । यसअघि, समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकै पटक हुने भनि प्रचण्डले घोषणा गरेजस्तै गरि, ओलीले राजीनामा नदिए संसदमा विश्वासको मत लिन नसकेर ओली सरकार ढल्ने देखिएको हो ।

सरकारमा सहभागि हुने/नहुने विषयमा लामो समय पर्ख र हेरको अवस्थामा बसेको कांग्रेसले निर्णय गरे लगत्तै ओली सरकारको विकल्प खोजिरहेको माओवादी केन्द्र ओली विरुद्ध बलियो भएको छ ।

राजनीतिक अंक गणितमा अब दल र राजनीतिक विश्लेषकहरुले भनेजस्तै अपवित्र गठबन्धनपछि प्रचण्ड र देउवा थप मजबुत भएका छन् । ५३ सांसद रहेको माओवादी केन्द्रले ओलीका विरुद्धमा कांग्रेसका ६३ सांसद पाएको छ ।

अब जसपाको दुवै खेमालाई माओवादी र कांग्रेसले आफ्नो पक्षमा पार्न सके ओलीको विरुद्धमा सामान्य बहुमत १३८ संख्या पुर्याउनेछ । तर माओवादीका केही सांसद ओली तर्फ लागेकाले यो सख्या केही तलमाथि हुन सक्छ । तर काग्रेसले सरकारका लागि पहल गरेपनि १ सय २१ सांसद सहित बलियो अवस्थामा रहेका प्रधानमन्त्री ओलीले जसपालाई आफ्नो समर्थनमा लिएमा ओली सरकारले नै निरन्तरता पाउने संभावना पनि त्यति नै रहेको छ ।

https://www.youtube.com/watch?v=N-gk5xmwx1M

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.