अब थप १७ वस्तुको पनि मापदण्ड निर्धारण गरिने

६ बैशाख ७८, मंगलबार

७ वैशाख, कामठाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम मह लगायत थप १७ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ ।

यसअघि चिउरा, पुुष्टकारी, गुुँदपाकलगायतका गुणस्तर मापदण्ड तोकेको विभागले थप १७ वस्तुको मापदण्ड निर्धारण गर्ने तयारी गरेको हो ।

मह, आइसक्रिमलगायत वस्तु निर्यात हुन्छन् । विभागका निर्देशक मोहनकृष्ण महर्जनले यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्य विज्ञसहितको प्रविधि समितिले काम गरिरहेको जानकारी दिए ।

Advertisement

यीमध्ये पनि केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा रहेको उनको भनाइ छ ।

उनका अनुसार विगतमा खाद्यान्न भनेर मापदण्ड बन्यो तर वस्तुगत रूपमा छुट्याइएन । दलहन, विभागका अनुसार वस्तुगत रूपमै मापदण्ड हुँदा व्यापारमा पनि सहजीकरण हुनेछ ।

Advertisement

गर्मी महिना सुरु भएसँगै आइसक्रिमको खपत पनि बढछ । यद्यपि यसको मापदण्ड निर्धारण गरिएको छैन ।

यो समाचार आजकोगोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top