अब धरानबाटै कोरोनाको परीक्षण, प्रदेश सरकारले भारतबाट ल्यायो केमिकल

१२ चैत, विराटनगर ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँबाट मात्र कोरोना भाईरस(कोभिड–१९) को परीक्षण हुँदै आएकोमा अब प्रदेश १ को धरानमा पनि यसको परिक्षण हुने भएको छ । कोरोनाको परिक्षण गर्ने केमिकल अभावमा परीक्षण हुन नसकिरहेको बेला प्रदेश १ सरकारले भारतबाट केमिकल ल्याएपछि धरानमा रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबबाटै कोरोना परीक्षण हुने भएको हो ।

शुक्रराज ट्रपिकलमा मात्र यसको परिक्षण हुँदा जहाजबाट स्वाब परीक्षणका लागि पठाईएपनि लकडाउन पछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परिक्षणको लागि काठमाडौँ लग्नु पर्ने बाध्यता थियो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको अग्रसरतामा प्रदेश सरकारले केमिकलसहित आवश्यक सामाग्री ल्याएको हो । कोरोना केमिकलको अभाव भएको अबस्थामा १२ सयदेख १५ सय लाई पुग्ने केमिकल ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ल्याईएको केमिकल आजै बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बुझाईएको छ।

Advertisement

केन््रद्रीय प्रयोगशालासँग समन्वय गरेर २ दिन भित्रमा नै बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाईसरको ल्याव परिक्षण शुरु हुने मन्त्री घिमिरेले बताए । यो काठमाडौँ बाहिर पहिलो पटक प्रदेश १ बाट कोरोनाको परिक्षण शुरु हुन लागेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top