अब भ्यालेन्सिया म्यानचेस्टर युनाइटेडको कप्तान

एजेन्सी, भदौ ३
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले को कप्तानी एन्टोनियो भ्यालेन्सियालाई दिएका छन् । चोटबाट मैदान फर्केसँग उनले कप्तानी सम्हाल्नेछन् । यद्यपि उनी टिममा फर्कने मिति भने तोकिएको छैन् ।

भ्यालेन्सिया मैदानमा नफर्कीएसम्म युनाइटेडको कप्तानी पल पोग्बाले सम्हाल्ने प्रशिक्षक मोउरिन्होले जनाएका छन् । गत शुक्रबार लेस्टर सिटीसँग भएको खेलमा पोग्बाले युनाइटेडको कप्तानी सम्हालेका थिए । पोग्बाको कप्तानीमा रहेको युनाइटेडले लेस्टरलाई २–१ ले पराजित गरेको थियो ।

३३ वर्षीय भ्यालेन्सिया नौ वर्षअघि विगन एथलेटिकबाट युनाइटेडमा अनुबन्धित भएका थिए । उनले युनाइटेडबाट प्रिमियर लिगका २३५ खेल खेलेका छन् । प्रिसिजनको खेल दौरान उनी चोट ग्रस्त भएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top