अमेरिकी प्राविधिक कम्पनी सिथोसको सेवा नेपालमा पनि

२ कात्तिक ७६, आइतबार

२ कात्तिक, काठमाडौँ ।
अमेरिकी प्राविधिक कम्पनी सिथोसले नेपालमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । सिथोसले नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को सेवा प्रदान गर्ने सेवा सुरुवात गरिएको जनाएको छ ।

कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्यक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैकिङ प्रणालीमा रिक्स मेनेजमेण्ट, ह्याकिङ लगायतका समस्या न्यूनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे । कम्पनीले आर्टिफिसियल इन्टिलिजेन्स मार्फत ग्राहकलाई सेवा प्रदान गर्छ ।

Advertisement

त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाई समेत गणना गरि छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्छ । सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावित ठगीलाई पहिचान तथा नियन्त्रण गर्ने प्राविधिक सेवा प्रदान गर्दछ ।

सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनालिसि, जोखिम व्यवस्थापन, लगानी प्रक्षेपण लगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत प्रदान गर्न सकिने एआईको विकास गरेको छ । यसले औठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धीत व्यक्तिको पहिचान गरि कारोबार गर्नमा सहज गराउने कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top