अमेरिकी र युक्रेनी राष्ट्रपतिबीचको टेलिफोन कुराकानीविरुद्ध फेरी अर्को उजुरी

१९ असोज ७६, सोमबार

२० असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको टेलिफोन कुराकानीविरुद्ध फेरी अर्को उजुरी परेको छ ।

दुई राष्ट्रपतिको विवादास्पद कुराकानीविरुद्ध अमेरिकी जासुसी निकायको अनुगमन गर्ने अधिकारीले नै उजुरी गरेका बीबीसीले जनाएको छ । यसअघि ट्रम्पविरुद्ध एक वकिलले पनि उजुरी गरेका थिए ।

दोस्रो उजुरी परेपछि विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको विषयमा छानबिन अगाडि बढाएको बीबीसीले जनाएको छ । डेमोक्रेटिक सांसदहरुले वास्तविकताबारे जानकारी गराउन अमेरिकी सदन र विदेशीमन्त्री माइक पोम्पोओसँग माग गरेका छन् ।

Advertisement

ट्रम्पले युक्रेनी राष्ट्रपतिसँगको फोन कुराकानीमा सन् २०२० मा हुने राष्ट्रपतीय चुनावमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन आग्रह गरेको भन्दै विरोध भइरहेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयले भने दुवै उजुरीका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top