अमेरिकी संसद भवनमा भएको आक्रमणबारे छानबिन आयोग गठन गर्ने प्रस्ताव अस्वीकृत

१५ जेठ, एजेन्सी ।

अमेरिकाको संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ ।

गएको जनवरी ६ मा भएको हिंसात्मक आक्रमणको अनुसन्धान सम्बन्धी तल्लो सदनले पारित गरेको प्रस्ताव माथिल्लो सदनले रोकेको बीबीसीले जनाएको छ । ६० सिनेटरको समर्थन चाहिने प्रस्तावको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको मात्रै समर्थन प्राप्त भएको छ ।

Advertisement

राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।

आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको ज्यान गएको थियो । न्युयोर्क र वासिङ्टनमा भएको आतङ्कवादी आक्रमणकै जस्तै गरी संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने प्रस्ताव विधेयकमा थियो ।

दुवै पार्टीका बराबर सदस्य रहने १० सदस्यीय आयोगले भविष्यमा हुनसक्ने आक्रमण रोक्नका लागि गर्नु पर्ने कामहरुबारे सुझाव दिने व्यवस्थाको प्रस्ताव गरिएको थियो ।

आयोग बन्न रोकेको भन्दै राष्ट्रपति जो बाइडेनले रिपब्लिकनको आलोचना गर्नुरेका छन् । पूर्व राष्ट्रपति ट्रम्प भने आयोगले दोषी करार गर्ने सम्भावित खतराबाट बचेका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top