×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

अर्नाको आक्रमणबाट १ जना घाइते

३ पुष २०७५

सुनसरी, पुस ३
सुनसरीको कोशी गाउँपालिका–२ मा अर्नाको आक्रमणबाट सोमवार १ जना घाइते भएका छन् ।

राती १० बजेको समयमा सोही स्थान बस्ने वर्ष २३ को धर्मेन्द्र उराव लाई आफ्नै घर बाहिर बसी रहेको अवस्थामा जंगलबाट निस्किएको अर्नाले आक्रमण गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

अर्नाको आक्रमणबाट घाइते उरावलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा हुँदै थप उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाईएकोजिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top