NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

अवैध रुपमा अमेरिका प्रवेश नगर्न ग्वाटेमालाका नागरिकलाई उपराष्ट्रपति ह्यारिसको चेतावनी

मङ्लबार जेष्ठ २५ , २०७८
Reading Time: 1 min read
A A
अवैध रुपमा अमेरिका प्रवेश नगर्न ग्वाटेमालाका नागरिकलाई उपराष्ट्रपति ह्यारिसको चेतावनी

U.S. Vice President Kamala Harris attends a bilateral meeting with Guatemala's President Alejandro Giammattei (not pictured) at the Palacio Nacional de la Cultura, during Harris' first international trip as Vice President to Guatemala and Mexico, in Guatemala City, Guatemala, June 7, 2021. REUTERS/Carlos Barria

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ जेष्ठ, एजेन्सी ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आप्रवासनको सोचमा रहेका ग्वाटेमालाका नागरिकलाई अवैध रुपमा अमेरिका प्रवेश नगर्न सुझाव दिएकी छन्।

सत्तामा आएपछिको पहिलो विदेश भ्रमणको क्रममा ग्वाटेमाला पुगेकी उपराष्ट्रपति ह्यारिसले उत्तरको यात्रा निकै खतरनाक रहेको र यसले मानवतस्करहरुलाई मात्रै मुनाफा गर्ने बताएकी हुन्।

ह्यारिसले अवैध रुपमा अमेरिका प्रवेश गर्ने प्रयासमा सीमा क्षेत्र पुगेकाहरुलाई फर्काउन सकिने चेतावनी दिएकी छन्।

राष्ट्रपति जो बाइडेनले देशको दक्षिणी सीमाबाट बढ्दै गएको अवैध आप्रवासीको चाप कम गर्नका लागि ह्यारिसलाई जिम्मेवारी सुम्पिएका छन्।

विशेष गरि ग्वाटेमाला, होण्डूरससहितका देशबाट मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको संख्या बढ्दो क्रममा छ।

आफूले पाएको जिम्मेवारी सीमा क्षेत्रमा देखिएको समस्याको चुरो कुरा बुझेर समाधानको उपाय खोज्नु रहेको उनले बताउने गरेकी छन्। ह्यारिसको हालको भ्रमण प्रारम्भीक जानकारी संकलनका लागि रहेको उनका सहयोगीहरुले बताएका छन्।

ग्वाटेमालाका राष्ट्रपति अलेजान्ड्रो गिएमात्तेइसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिका प्रवेशका लागि हुने अवैध आप्रवासनलाई चेतावनी दिँदै भनिन्, ‘नआउनु होला, नआउनु होला।

अमेरिका आफ्नो कानून लागु गर्न र सीमा सुरक्षित गर्न प्रतिबद्ध छ।’ उनले भनिन्, ‘यदी तपाईँहरु हाम्रो सीमामा आउनु भयो भने फर्काइने छ।’

लामो समयदेखि कायम रहेको आप्रवासीसहितका समस्या समाधानका लागि अमेरिका ग्वाटेमालासँग सहकार्यका लागि तयार रहेको उपराष्ट्रपति ह्यारिसले बताएकी छन्।

सहयोगका लागि अमेरिका तयार रहेको र नागरिकहरुमा पनि सहयोग आउँदै छ है भन्ने भावना जागृत गराउनु पर्ने उनले उल्लेख गरेकी छन्।

लोकप्रीय

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

राजनीति

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा
समाचार

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.