अष्ट्रेलिया र जापानका विश्वविद्यालयलाई सात अर्ब तिरेका सात हजार विद्यार्थी नेपालमै रोकिए

काठमाडौं : अनतराष्ट्रिय डिग्री लिन विदेशी विश्वविद्यालयमा भर्ना भएका करिब सात हजार विद्यार्थी अन्योलमा परेका छन् ।

डेढ वर्षको अवधिमा अष्ट्रेलिया र जापानका विशवविद्यालय तथा कलेजमा भर्ना भएर भीसासमेत लिएका उनीहरुको सात अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

कोभिड १९ को जोखिम उच्च भएपछि जापान, अष्ट्रेलिया, न्युजिल्याण्डलगायतका देमा अध्ययनका लागि जान नपाएपछि भर्ना भएक विद्यार्थी अन्योलमा परेका हुन् ।

Advertisement

डेढ वर्षको अवधिमा भिसा पाएर करिब चार हजार विद्यार्थी अष्ट्रेलिया जान पाएका छैनन् । विश्वविद्यालयमा भर्ना गर्नेले कम्तीमा ६ महिनाको भोकेसनल विषय अध्ययन गर्नेले एक वर्षको औसतमा प्रतिविद्यार्थी १२ लाख रुपैयाँ बुझाएका छन् ।

यस हिसाबले करिब ४ अर्ब ८० करोड रुपैयाँ अष्ट्रेलिया गएको छ । जापानका लागि ६ हजार विद्यार्थीके सीओई आए पनि तीन हजारको हाराहारीले शैक्षिक संस्थामा औसत प्रतिविद्यिार्थी सात लाख रुपैयाँ बुझाएका छन् । अभिभावकले ऋण खोजेको दुई अर्ब १० करोड जापान पुगेको छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top