आज दिउँसो सवा ३ बजे नेपाल र हङकङ भिड्दै

१८ असोज ७६, आइतबार

१९ असोज, विराटनगर ।
ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आइतबार हङकङसँग खेल्दैछ । प्रतियोगितामा नेपालले नेदरल्यान्ड्स, आयरल्यान्ड र ओमानसँग पनि खेल्ने छ।

नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेपछि ओमानको अमेरटमा सुरु हुनेछ । त्यस्तै अर्को खेलमा ओमान र आयरल्याण्ड खेल्नेछन् ।

शुक्रबार भएका खेलमा हङकङले ओमानलाई र नेदरल्याण्ड्सले आयरल्याण्डलाई हराएका थिए । हङकङले दिएको ९७ रनको सहज लक्ष्य ओमानले १३ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो ।

Advertisement

अर्को खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top