आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

८ बैशाख, काठमाडौ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् ।

टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदैँछ भने मलेसिया पहिलो जितको खोजीमा छ ।

Advertisement

मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार व्यहोरेको मलेसिया दोस्रो खेलमा नेपालसँग पनि स्तब्ध बनेको थियो ।

Advertisement

आजको खेलमा पनि मलेसिया पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ । त्यस्तो अवस्थामा नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुग्नेछ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर शिर्षस्थानमा छ भने समान खेलमा ४ अंकसहित नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । मलेसिया पुछारमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top