आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका श्रीनिवासाचार्य धरौटीमा रिहा

विराटनगर,असार ८

आफैं माथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु स्वामी श्रीनिवासाचार्य धरौटीमा रिहा भएका छन ।

जिल्ला अदालत मोरङको आदेश अनुसार उनी धरौटीमा रिहा भएका हुन । बन्दी प्रत्यक्षिकरण रिटमा जिल्ला अदालत मोरङमा भएको बहसपछि अदालतको आदेश अनुसार उनी ५ हजार धरौटीमा रिहा भएका हुन ।

Advertisement

हातहतियार तथा खरखजाना मुद्धा चलाइएका उनी यसअघि पुर्पक्षकालागि सुनसरीस्थित झुम्का कारागारमा बन्दी जीवन विताईरहेका थिए । २१ दिनको बन्दी जिवनपछि अदालतको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयमा धरौटी रकम बुझाएर उनी शुक्रबार थुनामुक्त भएका हुन ।

जिल्ला प्रशासन कार्यालयबाट बाहिरिंदै गर्दा सञ्चारकर्मीसंग कुराकानी गर्दै निवासाचार्यले आफूलाई नियोजितरुपमा फंसाईएको दाबी गरे । उनले आफु बिरुद्ध पत्रकारहरु समेत परिचालित भएको आरोप लगाएका छन ।

हातहतियार तथा खरखजाना मुद्धा चलाइएका उनी जिल्ला प्रशासन कार्यालय मोरङको आदेशमा जेठ १६ गते कारागार चलान भएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top