आयोगको टोलीमाथि भएको दुर्व्यवहार सम्बन्धमा प्रमुख सचिवसँग जानकारी माग

२२ फागुन, सुर्खेत । राष्ट्रिय मानव अधिकार आयोगले खेतीयोग्य जमिन र सुरक्षित आवासको माग राखेर बादी समुदायको धर्नाको अनुगमन गर्न गएको टोलीलाई दुर्व्यवहार गरेको भन्ने विषयमा कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठसँग जानकारी माग गरेको छ ।

गएको मङ्गलबार प्रमुुख सचिव श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले बादी समुदायको विषयमा छलफल गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय नेपालगञ्जका प्रमुख झंकर रावलसहितको टोलीलाई दुर्व्यवहार गरेको बताएका थिए ।

आयोगले शुक्रबार प्रेस विज्ञप्तिमार्फत अनुगमन टोलीमाथि भएको दुर्व्यवहारको सम्बन्धमा यर्थाथ विवरण उपलब्ध गराउन पत्राचार गरेको जनाएको हो । आयोगले प्रमुुख सचिवलाई तीन दिनभित्र जानकारी उपलब्ध गराउन भनेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top