NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

इन्धनकाे पैसा नतिरेपछि मयुरकाे बस समातियाे, किस्ता तिर्न बैंककाे ताकेता

मङ्लबार माघ २९ , २०७५
Reading Time: 1 min read
A A
इन्धनकाे पैसा नतिरेपछि मयुरकाे बस समातियाे, किस्ता तिर्न बैंककाे ताकेता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं ,माघ २९

यातायात समितिहरूकाे सिन्डिकेट अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेर चर्चामा आएको मयुर यातायातकाे व्यवस्थापनमा समस्या देखिएकाे छ । मयुर यातायात प्राइभेट लिमिटेडले बसहरू खरिदहरूकाे किस्ता र खर्चहरू समयमै तिर्न नसक्दा बसहरु धमाधम समातिन थालेका छन् ।

इन्धन भरेको रकम समयमै तिर्न नसकेपछि स्वयम्भूस्थित हामा आयल प्राइभेट लिमिटेड (हामा पेट्राेल पम्प) ले मयुरकाे एउटा बस समातेर राखेकाे छ । उक्त पेट्राेल पम्पले मयुरको बा ५ ख १५३७ नम्बरको बस समातेको हाे । १६ लाख रुपैंया बक्यौता रकम नतिरेपछि बस पक्राउ गर्न परेको पम्पले जनाएको छ । पेट्राेल पम्पका अनुसार मयुर यातायातका ४४ वटा बसले हामामा नियमित इन्धन भर्दै आएको आएको थियो, तर उधारोमा भरेकाे तेलकाे पैसा नतिरेपछि बस नै समात्नु परेको पेट्राेल पम्प स्राेतले जानकारी दिएकाे छ । मयुरले समयमै रकम नतिरे अन्य बसहरु पनि समात्ने पम्पले जनाएको छ ।

LS Auto

उता, सवारी बिक्रेता कम्पनी सिप्रद्धी ट्रेडिङ प्रा.लि.ले कम्पनीका ९ वटा बस जफत गरेको छ । किस्ता समयमै नतिरेपछि कम्पनीले बस जफत गरेको हो । ट्रेडिङका सिनियर अफिसर किृष्ण चन्दले सवारी मर्मतको रकम रोकिएपछि बस कम्पनीले समातेको बताए । चन्दका अनुसार केहि बसहरु लगिसकेको छ भने केहि बस कम्पनीमै रहेको छ । प्रा.लि.ले विवाद मिलाएर बस निकाल्ने प्रयास गरिरहेको छ ।

पम्प र बिक्रेता कम्पनी मात्र नभएर मयुर बैंककाे समेत ताराे बनेकाे छ । मयुरले बैंकबाट लिएकाे ऋणकाे किस्ता समेत नियमित रूपमा तिर्न नसकेपछि बैंकले किस्ता तिर्न ताकेता गरेकाे हाे । कम्पनीले नयाँ बस किन्नका लागि माछापुच्छ्रे बैंकबाट ५ करोड भन्दा बढी रकम लिएको बताइएकाे छ । तर बैंकमा पनि निरन्तर किस्ता तिर्न नसकेको बैंक स्रोतले विकान्युजलाई जानकारी दियाे । किस्ता रकम समयमै नआए धितोमा रहेको बस नै कब्जा गर्ने रणनीति बैंकले लिएको छ ।

मयुर यातायातमा मोहन श्रेष्ठ, गोपाल कुमार थापा लगायत गैरआवासीय नेपालीहरुको लगानी रहेको छ । बलिया लगानीकर्ता र यात्रुकाे राेजाइमा पर्न सफल भए पनि यातायातमा खर्च प्रणालीमा व्यवस्थापन गर्न नसक्दा मयुरमा समस्या आएको बताइएको छ । केही शेयरधनीको खराब गतिविधिको कारण यातायात समस्यामा परेको बताइएको छ ।

यातायात क्षेत्रमा १ नम्बर कम्पनी बन्ने दाबी गर्दै आएको प्रा.लि.का अध्यक्ष मोहन श्रेष्ठ पछिल्लो समय सम्पर्कविहीन छन् । उपत्यका सहित देशभर यातायात सेवा विस्तार गर्ने रणनीति लिएको यातायात प्रा.लि.ले इलेक्ट्रिक बस समेत सञ्चालन गर्ने तयारी गरको थियो ।(विकास न्युजबाट)

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.