इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

३० बैशाख ७८, शुक्रबार

३० बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सातदोबाटोस्थित एन्फाको मैदानमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो ।

प्रो लाईसेन्स प्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा नेपाली टोलीले प्रशिक्षण थालेका हुन् । उनलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले सहयोग गरिरहेका छन् । प्रशिक्षक अब्दुल्लाहले प्रशिक्षणका लागि ३२ खेलाडीलाई डाकेका छन् ।

मनिष डांगी, स्यान्सु भुषाल, गौतम श्रेष्ठ र विवेक बस्नेतले पहिलो पटक नेपाली टोलीको प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक अब्दुल्लाहले बिहान र दिउँसो दुई सत्रमा प्रशिक्षण गराइरहेका छन् ।

Advertisement

मे २९ तारिखमा इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि टोलीले प्रशिक्षण थालेको हो । नेपालले बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग खेल्ने तालिका रहेको छ । नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोटका बाँकी तीन खेल्नेछ ।

कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

सम्बन्धित समाचार

Scroll to Top