इलाममा पिकअप दुर्घटना : १ जनाको मृत्यु,५ घाइते

२३ फागुन ७५, शुक्रबार

इलाम, फागुन २४
इलाम नगरपालिका–४ सिम्लेमा बिहीवार पिकअप दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहिवार दिउँसो ताप्लेजुङबाट ईलाम तर्फ आउँदै गरेको सडक बिभाग ताप्लेजुङको बा १ झ ९८९८ नम्बरको जिप ब्रेक फेल भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।दुर्घछनामा परी जिपमा सवार ५ जना नै गम्भीर घाईते भएका थिए ।

घाईतेहरुलाई घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि झापा स्थित बि.एण्ड.सि. अस्पताल पठाएकोमा उपचारको क्रममा तेह्रथुमकी ५० बर्षीया जानुका योङहाङको राती ८ बजे मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी फुङलिङ नगरपालिका–५ का ७४ बर्षीया धनमाया लिम्बु, नुवाकोट ककनी गाउँपालिका–५ को १८ बर्षीय जंग तामाङ र सोही स्थानका जिप चालक २६ बर्षीय रितिक लामा तथा लेलेप गाउँपालिका–२ का ४५ बर्षीय पेम्बा शेर्पाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top